Saturday January 28, 2023

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो,आवेदन दिने प्रक्रिया यस्तो

२२ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 6543


राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो,आवेदन दिने प्रक्रिया  यस्तो

शीतलपाटीन्युज डटकम।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेको छ । उक्त कार्यालयमा रिक्त पदपूर्तिको लागि बसेको छनोट समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि विज्ञापनको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?