२८ चैत्र, २०७५
शीतलपाटीन्युज डटकम।
रेडिङ, लण्डन। ग्रेटर रेडिङ नेपाली समाजले सर्बप्रथम सबैको स-परीवारमा नयॉ बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामाणा ब्यक्त गरेको समाचार शीतलपाटीन्युज मार्फत दिन चाहानु भयको छ। बिश्व भरी, नेपाल र युके बसोबास गर्नु हुने सबै नेपालीहरूलाई "Happy New Year 2076 अथवा नया बर्ष २०७६"को मंगलमय शुभकामना ग्रेटर रेडिङ नेपाली समाज भन्न चाहान्छु।
साथै बिगत वर्षहरूझै यस वर्ष पनि GRNCA ले नेपालीहरुको नयॉ बर्षको पावन अबसरमा “शुभ-कामना विशेष कार्यकम" यही१३ अप्रील २०१९ सॉझ ६ बजे देखि १०:३० बजे सम्म The Wearehouse को sports हलमा भव्यताको साथ मनाउन गईरहेको छ।
उक्त दिन मीठो खाना सहीत नेपालबाट आउनु भयका चर्चित गायक हिमाल सागर र आशीष सचिनको बेजोड प्रस्तुती र स्थानिय कलाकारहरुको नृत्य सहित सॉस्कृतीक कार्यकम समेतको कार्यक्रम भयकोले तपाईहरूको गरिमामय उपस्थीतीको लागी हार्दिक अनुरोध गर्दछौ भन्दै आयोजक ग्रेटर रेडिंग नेपाली समाजले निमन्त्रणा गर्नु भयको छ।