Friday January 24, 2020

नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार उत्पादन स्वदेशमै हुने

२९ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 1273


नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार उत्पादन स्वदेशमै हुने

शीतलपाटीन्युज डटकम।

नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ ।

सुरक्षा निकायको पुनः संरचना गर्ने व्यवस्था नीतिमा छ । पुनः सरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ । यो समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?