Tuesday May 17, 2022

'pubg' नेपालमा ब्याण्ड

२९ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 16243


'pubg' नेपालमा  ब्याण्ड

शीतलपाटीन्युज डटकम।

पछिल्लो समय बिध्यार्थी बालबालिका , किशोर किशोरी लगायतले एकदमै खेल्न पब्जी थालेपछि उक्त खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाइएको छ । केही दिन अघि यस खेलले मानिसको ज्यान समेत लिएको खबर सार्वजनिक भएको थियो । पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको छ । बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।

मनोचिकित्सकहरूका अनुसार यो खेलले मानवलाई हिंसा तिर धकेलिरहेको छ । केही समय अगाडि छिमेकी मुलुक भारतका केही सहरमा खेललाई प्रतिबन्धित लगाइसकेकाे  छ । गुजराँतमा यो खेल खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको खबर भारतीय मिडायामा आएको थियो ।

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल खेल खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको थियो । केही समय अगाडि पब्जीले मानसिक समस्या निम्त्याएको अनुसन्धानबाट पत्ता लागेपछि यसलाई छिटो भन्दा छिटो बन्द गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका थिए ।




मतहरू

Keiifn

order viagra 50mg generic - generic sildenafil 150mg sildenafil 150mg for sale

Tgcgvb

prednisolone 40mg cost - prednisolone price cheap tadalafil generic

Snufvu

order augmentin 625mg pill - cialis mail order tadalafil 40mg uk

Vznurk

trimethoprim us - viagra usa viagra professional

EvaleenOlmn

i need help writing my dissertation online dissertation help dissertation writing center

Cdslst

buy cephalexin 250mg pill - erythromycin 250mg usa erythromycin online

MaggeeOlmn

dissertation writing and editing doctoral dissertation help dissertation statistics help

RegineOlmn

dissertation writing service new york all but dissertation completion programs dissertation writing services near me

Dwudfo

fildena usa - ivermectin 6mg over the counter ivermectin 9mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?