Wednesday December 01, 2021

यू–१९ विश्वकप छनोटमा रोहित पौडेलले गरे कमाल !! नेपाल दुई सय १७ रनले विजयी..

३० चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 11909


यू–१९ विश्वकप छनोटमा रोहित पौडेलले गरे कमाल !! नेपाल दुई सय १७ रनले विजयी..

शीतलपाटीन्युज डटकम।

नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।

उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रीत गौतम तीन रनमा र आशिफ शेख आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एक सय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भिम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौं विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुरर्‍याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् । जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालका लागि रासिद खान र कुशल मल्लले चाब्रियालाई दुई रनमा रन आउट गरे । त्यसपछि नेपालले सिंगापुरको स्कोर १४ रन हुँदा दोस्रो विकेट लिन सफल भयो । उसका कप्तान अमन देसाईलाई ब्यक्तिगत एक रनमा कुशल मल्लले आउट गरे । सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर २४ रन हुँदा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । ओपनर वेणुगोपाल १८ रनमा आउट भए ।

त्यसपछि सिंगापुरले स्कोरबोर्डमा अरु ५ रन थप्दा नेपालले चौथो विकेट लियो । उसका सिंगावीलाई सौरभ ढकालले रनआउट गरे । त्यसपछि नेपालका रासिद खानले सिंगापुरको ५ औं विकेट लिन सफल भयो । सो बेला उसका स्कोर ४२ रन थियो । त्यसको लगत्तै सिंगापुरको स्कोर ४५ रन हुँदा नेपालले छैटौ विकेट लियो । पवन सराफले राहुल शर्मालाई खाता खोल्न नदिइ आउट गरे । त्यसपछि फेरी पवनले नै नेपाललाई सातौ सफलता दिलाए । उनले श्रीदेवलाई मात्र एक रनमा आउट गरे । कसिलो बलिङ गरेको नेपालका शूर्य तामाङले २७ औं ओभरमा सिंगापुरको लगातार दुई विकेट लिए । जसका कारण सिंगापुरले ६५ रनमा नौ विकेट गुमायो ।




मतहरू

Marvinkeype

new viagra spray cost of viagra per pill natural viagra alternatives that work sildenafil before and after viagra videos best male enhancement pills at cvs

zithromax pill

prednisone and acetaminophen fast shipping prednisone prednisone 20 mg side effects when should prednisone be taken

priligy buy

neurontin edema neurontin 214 neurontin 300 mg street price how much does gabapentin 300 mg cost on the street

BennieLep

brand viagra on sale side effects of daily cialis buy viagra cheap gnc male enhancement products how does viagra work best

zithromax buy online

provigil patient assistance buy provigil online reddit should i be scared of taking provigil how to get a provigil prescription in nyc

amoxicillin walgreens

ivomec ivermectin ivermectin where to buy does ivermectin kill barber pole worms how to use ivermectin pour on 5 mg ivermectin/ml on humans

neurontin capsules

corticosteroids prednisone prednisone discount can i drink while taking prednisone how should you take prednisone

800mg modafinil

prednisone abuse prednisone 60 how soon does prednisone work what is the difference between methylprednisolone vs prednisone

plaquenil 10 mg

hydroxychloroquine zithromax where can i buy azithromycin 500mg tablets side effects of zithromax z pak how many azithromycin do i take to cure chlamydia

zithromax pills

amoxil capsules 500mg how much is amoxicillin amoxicillin for bronchitis amoxicillin petsmart

Richardcinge

does express scripts cover viagra walmart pharmacy drug prices comparison is cialis from mexico authentic viagra users group how to make viagra pills generic sildenafil for sale

ventolin 4mg uk

nausea amoxicillin amoxacillian without a percription azithromycin puedo tomar tambien amoxil amoxil 500 mg/5 ml suspension

online pharmacy

ivermectin for scabies stromectol without prescription ivermectin guinea pigs where to buy where to buy ivermectin for goats

Fancy 24 inch river cutter suction dredger

China Lh Ovulation Test Fancy 24 inch river cutter suction dredger

cialis coupon

cialis coupon cheap cialis

buy zithromax 500mg

goodrx modafinil modafinil generic price cost of generic provigil at walmart why do i fall asleep on modafinil

furosemide otc

lasix medical definition furosemide tablet price physicians desk reference furosemide oral what happens if you take ramipril and furosemide together


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?