Friday May 20, 2022

かついた」勤務中に爆破予告

१३ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1628



प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो  
बालौं l आफ्नो देशको सुरक्षा ,सम्मान ,संकार र सस्कृती जोगाऔ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं  ।
घृर्णालाई मायामा बदलौ दया र शान्तीको छाता ओढौ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं ।
जात जाँतलाई ठुलो बनाई झगडा नगरौ ।
एक आपसमा हासोँ खुसी साटौ मीलेर मीलेर भेदभाव छुट्टाउ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो  बालौं।
नारीलाई संकार हो भनी हेला नगरौ ।
आमा,दीदी बहीनी,छोरीलाई बोलाई 
अधीकार र सम्मान दीलाऔ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो  बालौं।
पैसा र अहमताको खादामा मानवता  नभुलौ।
सबैलाई भयको आदान प्रदार गरौ । 
सबै हामी तिमी मीलेर भोक तिर्खा मेटाऔ ।
नया पुराना पुस्ताई बचाँऔ र बाँचौ 
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो  बालौं।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?