१३ श्रावण, २०७५
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो
बालौं l आफ्नो देशको सुरक्षा ,सम्मान ,संकार र सस्कृती जोगाऔ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं ।
घृर्णालाई मायामा बदलौ दया र शान्तीको छाता ओढौ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं ।
जात जाँतलाई ठुलो बनाई झगडा नगरौ ।
एक आपसमा हासोँ खुसी साटौ मीलेर मीलेर भेदभाव छुट्टाउ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं।
नारीलाई संकार हो भनी हेला नगरौ ।
आमा,दीदी बहीनी,छोरीलाई बोलाई
अधीकार र सम्मान दीलाऔ ।
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं।
पैसा र अहमताको खादामा मानवता नभुलौ।
सबैलाई भयको आदान प्रदार गरौ ।
सबै हामी तिमी मीलेर भोक तिर्खा मेटाऔ ।
नया पुराना पुस्ताई बचाँऔ र बाँचौ
प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं।