Friday May 20, 2022

गोरखामा बाबुराम र नारायणकाजी आमने सामने

१४ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 4115



शीतलपाटीन्युज डटकम।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता  दिनुपर्ने बताएका छन्। एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,” संबिधानमा एनआरएनलाई आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकता दिनु पर्ने उल्लेख गरेका छौ। राजनीतिक अधिकार दिने वा नदिने भन्ने प्रश्न छ तर मेरो व्यक्तिगत बिचार भन्नु हुन्छ भने राजनीतक अधिकार पनि दिईनुपर्छ। नेपाल पिडामा हुँदा यहाँ बसेर तपाईहरु रुनुहुन्छ भने किन नदिने ?  तर यो मेरो व्यक्तिगत बिचार हो यसमा सहमति नबन्न्न सक्छ।”

तर उनले संबिधानमा  व्यबस्था भएको आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकता दिलाउन र कानुन बनाउन अन्तिम समयसम्म लड्ने प्रतिबद्दता ब्यक्त गरे। भट्टराईले थपे, “तपाईहरुलाई बिदेशमा आर्जन गरेको धन,ज्ञान,सीप,प्रबिधि नेपाल भित्र्याउन कसरी सजिलो हुन्छ,हामी त्यही ब्यबस्था गर्न तयार छौ।”

मुलुकमा रोजगारी दिन नसकेर बाहिर पठाएका युवाहरुलाई मुलुक फर्केर केहि गर्छु भन्दा ढोका बन्द गर्न नमिल्ने बताउदै उनले गैर आबासीय नेपालीहरुले गरेको प्रगतिको प्रशंसा समेत गरे। नेपालमा पर्यटक, ज्ञान सीप र लगानी” भन्ने मुल नाराका भयको युरोपीय एनआरएनको प्रतिवद्धताको दुई दिने बैठक लम्जम्बर्गमा भैरहेको छ।

साथै नेपाल सरकारका पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले संविधानमा प्रत्याभूत भईसकेको एनआरएनको पहिचान र अधिकार तलमाथि नहुने बताएका छन्। उहाले आजका मितिदेखि संविधानमा तोकिएको अधिकार तलमाथि हुन्छ की भन्ने शंका हटाई दिनुभए हुन्छ, नेपाल सरकारको तर्फबाट यो कुरामा आश्वस्त पार्न चाहन्छु', मन्त्री ज्ञवालीले अगाडि भने।




मतहरू

2022 New Design Universal Metal Monitor Stand with Mesh Drawer Three Heights Adjustable

Modest Swimwear https://try6ujytj.exblog.jp/ 2022 New Design Universal Metal Monitor Stand with Mesh Drawer Three Heights Adjustable

EvaleenOlmn

how to cite a dissertation apa doctoral dissertation improvement grant jill biden dissertation

MaggeeOlmn

writing dissertation tips law dissertation writing dissertation writing plan

RegineOlmn

dissertation process marketing dissertation help help with dissertation

KirstiOlmn

dissertation help service quality law dissertation writing services dissertation dedication examples

https://lui750p.shiga-saku.net/

Hybrid Fan Air Shower Unit http://retwerf.ffsagami.com/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?