Friday May 20, 2022

नेपालको राजधानी मानीने वेलायतको अल्डरसटमा स्थानिय निर्वाचनमा काउन्सीलर पदमा प्रबेश केसी विजयी

२० बैशाख, २०७६ शीतलपाटीन्युज डटकम। 13765


नेपालको राजधानी मानीने वेलायतको अल्डरसटमा स्थानिय निर्वाचनमा काउन्सीलर पदमा प्रबेश केसी विजयी

शीतलपाटीन्युज डटकम।
लन्डन । नेपालीहरुको राजधानी र बाक्लो बस्ती रहेको अल्डरसट क्षेत्रको काउन्सिलर पदमा नेपाली मुलका एक उम्मेदवार विजयी भएका छन् । विहीवार भएको स्थानिय निर्वाचनमा म्याग्दीमा जन्मिएका प्रबेश केसी वलिङटन वार्डबाट ३२८ मत प्राप्त गरी काउन्सिलरमा विजयी भएका हुन् ।

युवा व्यवसायी तथा समाजसेवी केसीले बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका थिए। उनले आफ्ना प्रतिद्धन्द्धी भन्दा ४५ मत बढी प्राप्त गरे । पत्रकार बाचसपति रेग्मीका अनुसार सो वार्डमा ७ सय १० मत खसेको थियो ।

निर्वाचित भए पछि केसीले नेपाली समुदायतको आवाजलाई समेत समेटेर वेलायती समुदायतसंग काम गर्ने प्रतिक्रिया दिए । केसीले चुनावी अभियानमा आफूलाई मत दिने र आफ्नो चुनावी अभियानमा सघाउने प्रति धन्यवाद दिए ।
सन् १९९६ मा बेलायत आएका केसी घरजग्गा लगायत अन्य व्यवसायमा आवद्ध छन् ।
 




मतहरू

https://yuortty.go-th.net/

Cat Toy C2P20325 https://yuortty.go-th.net/

Nbwonn

sildenafil 50mg pill - sildenafil 50mg for sale viagra order online

aawhbh

hydroxychloroquine risk https://keys-chloroquinehydro.com/

Bmrpwv

prednisolone 20mg cheap - neurontin online buy cialis online

Xkvzoe

buy augmentin generic - order augmentin 625mg pills tadalafil without prescription

Apparatuur voor de behandeling van afvalwater in restaurants

Granite https://dfg5d4.exblog.jp/ Apparatuur voor de behandeling van afvalwater in restaurants

Ywvopi

sulfamethoxazole tablet - order bactrim online sildenafil 200mg price

EvaleenOlmn

dissertation writing courses [url="https://dissertations-writing.org"]help with my dissertation proposal[/url] dissertation writing group

MaggeeOlmn

phd dissertation length [url="https://dissertationwriting-service.com"]writing a literature based dissertation[/url] dissertation cover page

Zdirdl

generic cephalexin 500mg - cephalexin 250mg brand erythromycin 250mg sale

RegineOlmn

mla dissertation citation [url="https://helpon-doctoral-dissertations.net"]dissertation literature review[/url] dissertation methodology help

Osqdhr

cheap sildenafil - buy fildena 50mg online cheap ivermectin without a doctor prescription

kvzwpfha

erythromycin 500 mg price http://erythromycinn.com/#

Fczwlk

order budesonide online - cialis 10mg oral order disulfiram 250mg online cheap

KirstiOlmn

writing law dissertation [url="https://help-with-dissertations.com"]online dissertation help to write[/url] mba dissertation help india

Cqvypr

buy ceftin online cheap - buy cialis 5mg online cheap tadalafil 40mg over the counter


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?