Thursday July 29, 2021

बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी

२१ बैशाख, २०७६ शीतलपाटीन्युज डटकम 13573


बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी

शीतलपाटीन्युज डटकम।

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा। जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए ।

बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै आएको सो क्षेत्रको नतिजा उल्ट्याएर केसीले जितेका हुन् । लिबेरल डेमोर्क्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले सय ४६ मत मात्रै पाएका छन् । खड्का निर्वा्चित क्षेत्र विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोर्क्याटको पकड क्षेत्र हो ।

सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित बनेका छन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका छन् । डा। जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वातित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएका हुन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।




मतहरू

aarp recommended canadian online pharmacies

mexican pharmacies shipping to usa https://canadianpharmaciesyourx.com/ reputable online pharmacy

order amoxicillin online uk

price of augmentin amoxicillin usa amoxil 250 Anere mailk

discount canadian drugs

mexican pharmacy online https://canadianpharmaciesyourx.com/ aarp recommended canadian online pharmacies

buy amoxicillin over the counter uk

amoxicillin 500 no prescription amoxicillin 250 mg buy uk buy amoxicillin online us pharmacy Anere mailk

Antiblock Masterbatch

Antiblock Masterbatch

hydroxychloroquine antiviral effects

I was recommended this website by my cousin. I am not sure whether this post is written by him as nobody else know such detailed about my trouble. You are amazing! Thanks!

Concrete Grinding Tools

Concrete Grinding Tools

Cordless Wood Window Blinds

Cordless Wood Window Blinds

BXL

BXL

Car Parts Fuel Filter Filter

Car Parts Fuel Filter Filter

Biscuit Thermoform Packing Machine

Biscuit Thermoform Packing Machine

vardenafil hcl

cheap vardenafil https://vardenafilfit.com/ vardenafil dosage

Light Steel Keel Roll Forming Machine

Light Steel Keel Roll Forming Machine

cheap vardenafil

levitra vardenafil https://vardenafilfit.com/ vardenafil online

HP

HP

Accidental First Aid Supplies

Accidental First Aid Supplies


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?