Tuesday December 07, 2021

इङलैण्ड फुटवल टीम र नेपाली राष्ट्रिय फुटवल टीम बीच सन् २०२० मा इङलैण्डमा मैत्रीपूर्ण फुटवल खेल हुदै

२७ बैशाख, २०७६ बाचस्पति रेग्मी 24461


इङलैण्ड फुटवल टीम र नेपाली राष्ट्रिय फुटवल टीम बीच सन् २०२० मा इङलैण्डमा मैत्रीपूर्ण फुटवल खेल हुदै

शीतलपाटीन्युज डटकम।
लण्डन । इङलैण्ड फुटवल टीम र नेपाली राष्ट्रिय फुटबल टीम बिच अर्को वर्ष ३० मेइ २०२० मा बेलायतमा मैत्रीपूर्ण फुटवल खेल हुने कुरा नेपाली राजदुताबास लण्डनमा आयोजीत एउटा समारोहमा घोषणा भएको छ। डिपुटी चीफ अफ मीसनका शरद राज आर्यनले उद्घोषण गरी शुरू भयको सो कार्यक्रम महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीको अध्यछ्यतामा भयको थियो । सो समारोहमा प्रमुख अतिथि लन्डनका लर्ड मेयर पिटर एस्लिन थिए। विश्वकै अग्ला हिम चुचुराहरुका साथै अत्यन्त मिलनसार मानिसहरु बसोबास गर्ने नेपाल ब्रिटेनको एउटा निकट मित्र राष्ट्र भएको प्रमुख अतिथी लर्ड मेयर पिटर एस्लीनले बताएका थिए।

लन्डनस्थित नेपाली राजदूतावास तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीको संयुक्त आयोजनामा दूतावासमा भयको नेपाल लगानी सम्मेलन शृंखलाको छैठौं संस्करण कार्यक्रममा इङलैण्ड फुटवल टीम र नेपाली राष्ट्रिय फुटबल टीम बिच अर्को वर्ष बेलायतमा मैत्रीपूर्ण फुटवल खेल हुने कुरा घोषणा भयको हो। नेपाली राष्ट्रिय टोली र यूकेको राष्ट्रिय टोली ‘सी’ संग खेल हुनका लागि बेलायतकोअल्डरशट टाउन एफसीमा हुने गरि पूर्व तयारी भइरहेको कुरा इङल्याण्ड फुटबल संघ लिग सिष्टमका प्रमुख लरेन्स सी जोन्सले घोषणा गरेका हुन्।  आउँदो वर्ष ३० मे २०२० मा हुने सो फुटवल खेलमा नेपाली राष्ट्रिय टोली यूके आउनका लागि प्रारम्भिक चरणका सम्पूर्ण प्रवन्धहरु सहारा यूकेले मिलाउने भयको हो ।

नेपाली राष्ट्रिय टोलीले ईङल्याण्डको ‘सि’ टिम संग फुटवल खेल्ने भएको कुरा सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पनि शीतलपाटीन्युज डटकमलाई बताउनु भयकोछ। बेलायत स्थित नेपाली राजदुताबासले यो कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फ बाट सकारात्मक भुमिका खेलिरहेको र ‘सहारा यूके मात्र होइन यूकेमा बस्ने सम्पूर्ण नेपाली समुदाय र नेपाल तथा बेलायत बिचको कुटनितिक सम्वन्धलाई अझ बलियो बनाउने सबै पक्षहरु यो कार्यक्रम सफल बनाउने तर्फ अगाडी बढेका छौं’ अध्यक्ष गुरुङले बताउनु भयकोछ। साथै नेपाली फुटबलको छाता संस्था एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि उक्त कुराको पुष्टी गर्दै राष्ट्रिय टोली पठाउने प्रारम्भिक चरणका कुराहरु अघि बढेको बताएका छन् । उनले यसका लागि बेलायत स्थित नेपाली राजदुतसंग पनि कुराकानी भइरहेको र पहिलो चरणका छलफलहरु पत्राचार पनि भइसकेको जनाएका छन्। 
यूकेमा सन २०२० मा हुने फुटवल खेल तयारीका बारेमा नेपाली राजदुताबास, ईङल्याण्ड फुटबल संघ, ह्याम्पशायर फुटबल संघ,अल्डरशट फुटबल क्लब र यूके नेपाल फ्रेण्डशिप सोसाइटीले तयारीका काम शुरु गरेको जानकारी दिएका छन । सो घोषणा हुदा सहारा युकेको प्रगति , संस्थापक र अध्यछहरू सबैको करतल ध्वनीका साथ नाम बोलाइएको थियो ।फुटबल खेल हुने समयमा संगै नेपाल र बेलायत बिचको सम्वन्धलाई प्रगाढ बनाउने गरि थप नेपाली सांस्कृतिक महोत्सबका कार्यक्रमहरु र खेल सम्बन्धी महोत्सव पनि तय गरिने जनाइएको छ । इङल्याण्ड फुटबल संघ लिग सिष्टेमका प्रमुख लअरेन्स सि जोन्सले नेपालसंग सन २०२० मे हुने खेल पश्चात २०२१ मा बेलायती फुटवल अफिसीयलहरूले नेपाल भ्रमण गर्ने र नेपालमा फुटवल खेल बिकासको अध्ययन गर्ने समेत सक्ने गरि कार्यक्रम तय गरेको समाचार यस अघि नै विभिन्न सञ्चार माध्यम मार्फत प्रष्ट पारेका छन् ।
नेपाली राष्ट्रिय टोली यूके ल्याएर मात्र भएन, कहिले खेल्ने? कहाँ खेल्ने? कहाँ राख्ने? को संग प्रतिष्पर्धा गराउने? सबै कुराको निक्र्याैल हुँदैछ’ सहारा युके अध्यक्ष गुरुङले भने–‘नेपाल र बेलायतको बिकासको सम्वन्धको २ सय ३ वर्ष लामो इतिहासलाई मध्यनजर गर्दै फुटबलका माध्यमबाट यसलाई अझ उचाई दिन चाहेका छौं ।’ नेपाली राष्ट्रिय टोलीले एक मात्र मैत्रपूर्ण खेल खेल्ने कुरा उठीरहेको भए पनि कम्तिमा पनि ३ वटा मैत्रीपूर्ण खेल खेल्न सक्ने गरि कार्यक्रमको तयारी गरीने अध्यक्ष गुरुङको भनाई छ । ‘अहिले नै सबै कुरा टुङ्गिएको छैन। अव बस्ने बैठकले यस बारे अन्तिम टुङ्गो लगाउने छ ।’ यसका लागि प्रारम्भिक बैठक र इमेल बाट कुराकानीहरु अगाडी बढेको बताएउदै ‘नेपालमा नेपाली फुटबलको छाता संस्था एन्फा संग पनि कुराकानी गरिसकेको,धेरै कुराहरु अघि बढेकोले क्रमिक रुपमा सम्पन्न हुने कुरा अध्यछ्र गुरुङको छ ।
नेपाली राष्ट्रिय टोलीलाई यूकेमा बोलाउनुको पछाडीका बारेमा जानकारी गराउँदै अध्यक्ष गुरुङले भने–‘हामीलाई फुटबलले चिनाएको छ, बेलायतमा स्पोर्टस् कम्यूनिटी भन्नु नै सहारा यूके नै हो भन्ने कुरा स्थापित भइसकेको छ। सहारा यूके नेपालको फुटबल बिकासका लागि प्रतिवद्ध छ र त्यही कुरा प्रदर्शन गर्न चाहन्छौ ।’ नेपाली टोलीलाई यस अघि पनि पटक–पटक यूके भ्रमण गराउने प्रयास गरिएको र यस पटक भने समय लगायत स्पोन्सरहरू समेतले सम्भब हुने भएको गुरुङले बताउनु भयो।
सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा सन २००८ मा सहारा युके बेलायतमा स्थापना भएको हो । फुटवलको जन्मभुमी भयको बेलायतमा सहारा यूकेले बेलायतमा नेपाली खेलप्रेमी समुदायहरु विचको सम्वन्धलाई नेपालको खेलकुद बिकासमा लैजान सफल भयकोछ। नेपालको फुटवल खेल बिकासमा सहारा यूकेले आहा रारा गोल्ड कपको मुख्य सहयोगीको भूमिका निर्वाह गरिरहेको छ भने सहारा एकेडेमी पोखरामा समेत सहारा यूकेको महत्वपूर्ण सहयोग रहदै आएको छ। यसलाई मध्यनजर गर्दै नेपालको फुटवल खेल बिकासमा सहारा यूकेले ६ वर्ष भन्दा माथी र १२ वर्ष भन्दा मूनीका बालकहरुका लागि बेलायतमा अर्को सहारा एकेडेमी संचालन गर्ने धारणा अघी सारीरहेको छ। हाल हप्तामा एक दिन प्रशिक्षण र हप्ता एक दिन विदाको दिन म्याच खेल्ने गरि खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरिएको बताइएको छ। यसका लागि समेत स्थानको खोजी गरिरहेका छौं  । ‘यो एकेडेमी सहारा क्लब पोखराको शाखाको रुपमा बनाउने लक्ष्य सहारा यूकेले राखेको छ । भौतिक संरचना सहित बन्ने उक्त एकेडेमी भविष्यमा फुटबलको बिकासका लागि कोसे ढुङा सावित हुने सहारा युकेले जनाएको छ ।

 

अल्डरसट टाउन फुटवल क्लवमा शेयर रहेको र हेम्पसायर एफसीबाट सम्मानीत सहारा यूके नेपाली राष्ट्रिय टीमलाई बेलायतमा ल्याएर खेलाउन सक्नु ठुलो प्रयास हो। नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायतमा ल्याएर खेल्ने अबसर जुटाई दिने मात्रै नभई यूबा पुस्तालाई खेलकुद प्रती आकर्षित गराउने सहारा यूकेको प्रशंसिनय कार्य हो । सहारा यूकेले शुरु गरेको यो अभियानमा सबै नेपाली खेलप्रेमीहरुको साथ र सहयोगको उत्तिकै खाँचो छ । नेपालको फुटवल बिकासमा सहारा युकेका संस्थापक नविन गुरूङ, पुर्व अध्यछ्य दिलीप गुरूङ, निवर्तमान अध्यछ्य मीन गुरूङ, वर्तमान अध्यछ कुमार गुरूङ, प्रमुख सल्लाहाकार महेस गुरूङ र १३५ सहारा युकेका सदस्यहरूको योगदान इतिहास भएर गयको छ।




मतहरू

Dnrjchutt

Fincar import drugs from canada

DmdmScoge

custom paper services write my paper apa style

Hmsgalbut

essay custom writing high school essay help

ColpAnors

essay writing service custom written essay

Danielmer

can i take expired viagra compare prescription drug prices viagra vs.levitra sildenafil 20 mg generic price viagra benefits and side effects cvs 25% off entire purchase

Sjejcary

professional dissertation writing service dissertation binding

Fmjubeima

research paper help sites custom paper writing services

AdmmHerve

thesis editing service doctoral thesis writing

lasix pill

dapoxetine otc us buy generic dapoxetine whats better priligy or setraline where can i buy legit priligy pills

buy amoxil 500mg usa

discontinuing neurontin gabapentin for sale online can neurontin be taken as needed gabapentin how does it work

Rmexchutt

writing helper write my personal statement

4mg prednisone daily

neurontin and pregnancy gabapentin pill 100mg is neurontin habit forming? what is gabapentin 300 mg prescribed for

KemjThero

buy thesis paper where to buy college papers

WilsonHiz

help for low libido how does goodrx make money buy viagra online free samples for healthcare professionals pfizer for professionals walgreens coupon policy

amoxicillin on line

price for amoxil purchase amoxil canada 500mg amoxil for garbage gut in dogs amoxicillin sulfa

Drmjchutt

cover letter writing service thesis writing service

quineprox 30 mg

albuterol syrup cost of albuterol inhaler ventolin hfa inh w/dos ct what class of drug is albuterol

AsmmDaysfusty

is super active cialis a scam generic canadian cialis

plaquenil brand name

ivermectin plus goats stromectol drug ivermectin side effects in dogs where to get ivermectin for humans without a prescription

buy zithromax 500mg

prednisone withdrawal prednisone best prices best time to take prednisone google what is prednisone

furosemide cost

uses of zithromax buy zithromax uk difference between azithromycin and erythromycin what all does azithromycin treat

lasix uk

zithromax strep throat can you buy azithromycin over the counter canada is azithromycin a penicillin drug how long does it take azithromycin 500mg to clear chlamydia

DnenScoge

ivermectin fda cheap stromectol

stromectol pills

albuterol coupon albuterol 5 mg does ventolin raise blood sugar what is albuterol for

Henrytus

sildenafil generic equivalent generic viagra sildenafil 100mg best price sildenafil citrate latest news on fresenius lawsuit can women take sildenafil citrate

Hrhsalbut

guinea pig ivermectin topical dose how to dilute ivermectin paste

CebbAnors

certified canadian pharmacy online traveling with prescription drugs

plaquenil drug

ventolin inhaler instructions generic albuterol tablets does albuterol help covid 19 how many times of day to us ventolin hfa

prednisone buy canada

neurontin metabolism gabapentin 600 mg cost what happens with neurontin/beer what does gabapentin high feel like

Shwvcary

ivermectin for fungus can humans take ivermectin horse paste

buy cialis online

cialis generic cialis pills

AhebHerve

viagra soft tabs 50 mg viagra capsule

Fgwvbeima

list of canadian universities offering master in pharmacy programs 24 hr pharmacy

amoxicillin on line

zithromax reviews azithromycin 1 g where can i buy zithromax how much does azithromycin cost at cvs

Ronaldtak

the little blue pill viagra homemade viagra ingredients viagra prices when women take viagra professional samples pediatrics

prednisone cost us

zithromax single dose 6 azithromycin without rx cost of zithromax without insurance how does azithromycin work in the body

Rwhvchutt

canadian american pharmacy chem rx pharmacy

KhwThero

real viagra canada sildenafil over the counter australia

Low Price Tire Rubber Grade Zinc Oxide Powder

Cheap Smart Board Low Price Tire Rubber Grade Zinc Oxide Powder

Dwhgchutt

generic cipla cialis cialis payment paypal

AhwbDaysfusty

buy cialis online in canada cialis generic cipla

Sulfanilic Acid 99% Min.

50 Pound Co2 Tank Sulfanilic Acid 99% Min.

DnenScoge

covid ivermectin ivermectin pharmacology

RichardViode

cialis migraine age for viagra hims sildenafil vardenafil without a doctor prescription lady viagra

Hrhsalbut

peak prosperity ivermectin generic ivermectin

CebbAnors

alprazolam canada pharmacy pharmacy online prescription

Shwvcary

ivermectin for hookworms in humans is ivermectin safe for pregnant goats

Zinc Oxide Powder Made in China

63a Fuse Carrier Zinc Oxide Powder Made in China

AhebHerve

sildenafil 20 mg price in india genuine viagra tablets

Frech process Zno Rubber grade Manufacturers

Prueba de Pcr para viajar Frech process Zno Rubber grade Manufacturers

DnwnScoge

cialis no prescriotion shopping cialis

Fgwvbeima

verified canadian pharmacy Prilosec

KhwThero

buy viagra no rx viagra for female for sale

Easy-maintainable Zinc Oxide Powder For Medicine

Bef 95 Face Mask Kn95 Easy-maintainable Zinc Oxide Powder For Medicine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?