Friday May 20, 2022

अनलाइनबाट तामाकोसीको सेयर आवेदन भर्न पाइने

१४ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1390



शीतलपाटीन्युज डटकम।

दोलखा। विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् । 
बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ । 
दोलखावासीका लागि यही १६ साउनदेखि १४ भदौसम्मका लागि सेयर आवेदन अवधि तोकिएको छ ।  आजको राजधानी दैनिकमा खबर छापिएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?