Friday May 20, 2022

युके नेपाल फेडरेसन अफ बोडीबिल्डायीड्ग एण्ड फिटनेस च्याम्पेऩशीपको सातौ कार्यसमीतीमा अध्यक्ष सुक गुरुड्ग

१५ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम । 1695



शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। युके नेपाल फेडरेसन अफ बडिबिल्डीड्ग एण्ड फिटनेसको नया निर्वाचीत सातौ कार्यसमीतीको पहिलो बैठक अल्डरसटको इम्पायरहलमा हालै सम्पन्न भयो । संस्थाका अध्यक्ष शुक गुरुड्गको अध्यक्षतामा भयको सो बैठकमा संस्थाको निमन्त्रणामा २०१८ मा भयको बडीबिल्डीयड्ग प्रतियोगीतामा प्रशीक्षक र निर्णायकको रुपमा आउनु भयका मीस्टर नेपाल सानु गुरुड्गको पनि बिदाई गरीयको थियो ।

संस्थाका महासचीव बिसन गुरुड्गले संचालन गरेको सो कार्यक्रममा संस्थाले २०१९ मा पनि प्रतियोगीता गराउने निर्णय गरेको तर मीती तय नभैसकेको जनायको छ।त्यस्तै संस्थाका सबै सदस्य र परिवारहरुको उपस्थीतीमा बिबिक्वु भोजको आयोजना गर्ने समेत तय गरेको छ। 

पहिलो बैठक भैरहेको बेलामा मीस्टर नेपाल सानु गुरुड्गलाई बिदाई गर्दै संस्थाका अध्यक्ष शुक गुरुड्ग र प्रमुख सल्लाहाकार शुक्र राईले सानु गुरुड्गले दियको सहयोग र समयको खुलेर प्रशंसा गर्नु भयको र धन्यवाद दिनु भयको  थियो ।एनएफविएफ युकेले आयोजना गरेको युके नेपाल बडीबिल्डीड्ग एण्ड फिटनेसमा प्रशीक्षक र निर्णायकको भुमीका निर्वाह गर्नु हुने मीस्टर नेपाल सानु गुरुड्ग सन् २००५,२००६,२००७ र २००८ मा लगातार मीस्टर युके नेपालको उपाधी जीत्न सफन सानु गुरुड्ग सन् २००५ र २००७ मा धर्मश्री बिजेता पनि हुन ।

युके नेपाल बोडीबिल्डीग एण्ड फिटनेस प्रशीक्षक २०१८ का लागी आयका मीस्टर नेपाल सानु गुरुड्गको बिदाई र कार्यसमीती मीटीड्ग भब्य भयको थियो । सो कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवम सल्लाहाकार किशोर गुरुड्ग , सल्लाहाकारहरु गंगा गुरुड्ग, नारायण गुरुड्ग, नवराज घले,बुध्दी गुरुड्ग, बिसन गुरुड्ग,लोक गुरुड्ग,देवान गुरुड्गको उपस्थीती थियो भने मीस्टर युके नेपाल हिमाल भुजेल,कोषाध्यक्ष गंगा गौचन ,कल्चरल सेक्रेटरी दिपु गुरुड्ग र सदस्यहरु बिनोद गुरुड्ग, कुमार गुरुड्गअमृत गुरुड्ग समेतको उपस्थीती थियो ।




मतहरू

Wcyxaw

buy viagra - viagra sildenafil 100mg viagra australia

Gspbqf

cheap prednisolone 5mg - order neurontin 100mg generic cialis 10mg canada

Ogkykg

augmentin 1000mg tablet - clavulanate pill order tadalafil 5mg online

Qtwnnt

buy bactrim for sale - viagra 100mg price sildenafil next day delivery usa

Wofvoy

buy cephalexin sale - cleocin 300mg canada buy erythromycin 500mg for sale

Gsvhzf

order sildenafil generic - order nolvadex 20mg pills ivermectin tablets order


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?