Thursday July 29, 2021

सशस्त्र प्रहरीका पाँच एआईजीले दिए राजीनामा

२२ असार, २०७५ शीतलपाटीन्युज डटकम। 4397



शीतलपाटीन्युज डटकम।

काठमाडौं । सशस्त्र प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता लागु भएपछि गरेका निर्णय खारेज गरेसँगै उनीहरुले राजीनामा दिएका हुन् । उनीहरू एअाइजी भए पनि जिम्मेवारी भने दिइएको थिएन ।

उनीहरुले राजीनामा दिएको पत्र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालयमा बुझाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । 




मतहरू

amoxicillin 200 mg

augmentin 4000 mg augmentin 875 mg 125 mg tablet amoxicillin 500mg price in canada Anere mailk

Wire Mesh Filter Element

Wire Mesh Filter Element

amoxicillin order online

buy augmentin online no prescription azithromycin amoxicillin augmentin prices Anere mailk

Touch Table

Touch Table

Plastic Sheet Extrusion Line

Plastic Sheet Extrusion Line

Outdoor Hanging Chair Supplier

Outdoor Hanging Chair Supplier

nkslibgwfb

??????? ???????? ???? ??????? ??? ???????? [url=http://www.g697ev8979bqif7f7809as5iq24ww2sfs.org/]unkslibgwfb[/url] nkslibgwfb http://www.g697ev8979bqif7f7809as5iq24ww2sfs.org/ ankslibgwfb

Steel Pc Strand

Steel Pc Strand

China Cordless Drill Li-On

China Cordless Drill Li-On

Five Roses Tea

China Five Roses Tea

Roll Up

Roll Up


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?