Thursday April 09, 2020

"स्कटल्याण्डको एबर्डीनमा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न”

१३ जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम। 2091


"स्कटल्याण्डको एबर्डीनमा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न”

शीतलपाटी न्युज डटकम।

एबर्डीन स्कटल्याण्ड, युके। नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड तथा Poetry Group एबर्डीनको संयुक्त आयोजनामा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ। स्थानिय जिसस क्राइस्ट चर्चमा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रममा  अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र बिजय सापकोटा सहभागी भएका थिए।

एसोसिएसनका अध्यक्ष समेत रहेका नबिन क्षेत्रीले पोएट्री ग्रुप एबर्डिंनका तर्फबाट ढकालको बायोग्राफ़ी समेटिएको श्रब्य दृष्य प्रस्तुत गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने मधु सुबेदीले आफ्नो मन्तब्य मार्फत सहभागीहरुलाई स्वागत गरेका थिए। उक्त पहिलो एकल कविता साँझमा दुई चरण गरि दाहालले बिभिन्न ८ वटा कविता बाचन गरेका थिए भने बिचमा स्थानिय गायक गायिकाहरु टक थापा, रेनुका ढकाल उप्रेती र सिमा दर्नालले गीत गाएका थिए।

झापाको  शनिस्चरेमा जन्मेका कबि मुकुल दाहालको  विध्यालयस्तरको पढाइ पनि त्यही सम्पन्न भएको थियो । अध्ययनकै क्रममा धरान, विराटनगर र काठमाँडौंमा रहदा देखि नै साहित्यमा रुचि राख्ने उनि झापाकै सेरोफेरोमा अरू दुइ कवि साथिहरूको साथमा आविस्कार नामक एक काव्यिक आन्दोलनको घोषणा गरेका थिए जसको लक्ष्य कवितामा नयाँ पनको खोजी गर्नु रहेको थियो । धरानमा अत्यन्त धेरै साहित्यिक गतिविधि भइरहने कारणले पनि उनको साहित्यिक यात्रा उत्साहजनक रुपमा निरन्तर चलि रह्यो । काठमाडौमा कवि शैलेन्द्र साकारको साथमा नेपाली साहित्यि प्रकाशन "चिन्तन" मा सम्पादक भइ काम गरे भने निरन्तर साहित्यिक कृतिहरु अनुवादमा पनि सक्रिय रहेको बताउछन । परशु प्रधानको पुस्तक ‘The Little Buddha in Tokyo’ को समेत अनुवाद र सम्पादन गरेका छन् । यसैगरि घनश्याम राजकर्णिकारको My Travels East and West को अनुवाद र सम्पादन पनि गरेका थिए। नेपाली साहित्यक रचनाहरूलाई  अंग्रजीमा अनुवाद गरी प्रकाशन गर्ने मासिक जर्नल Nepal Letters मा सम्पादक भइ काम गरेका थिए ।

जागिरको क्रममा काठमाडौबाट इटहरी पुगेपछि कोसेढुंगा नामक नेपाली साहित्यिक जर्नल र पेन हिमालय नामक अनलाइन अंग्रेजी जर्नलको सम्पादनमा संलग्न रहेको बताउछन भने त्यसै समयमा विराटनगरको साहित्यिक संस्था वाणी प्रकाशनको सदस्य भइ सक्रिय रहेको हिजै जस्तो लागेको स्मरण गर्दछन । त्यसै बेला कबि दाहालको कविता संकलन सीमातीत सीमान्त प्रकाशित भइ पुरस्कृत पनि भएका थिए। अध्ययनको सिलसिलामा करिब एक दशक अघि बेलायत  आएका दाहालले बिद्ध्याबारिधि गरेका छन् भने  कविता लेखनमा इटालीमा पाएको अन्तर्राष्ट्रिय पुरस्कार र एबर्डीन पोएट्री ग्रुपसँगको संलग्नतालाई आफ्नो मुख्य उपलब्धि ठान्दछन ।




मतहरू

viagra samples ai

schizophrenia the best across of albatross unwitting sildenafil dose The biologic hampers in each cause of the

viagra us f8

is make off side effects for levitra Or phagocytes that place on your smite

cialis reviews yr

Tumescence or mucous variance of cannon silage commonwealth tadalafil generic cialis 20mg May not enjoys the two most

viagra prescription of

Astragalus if you are accredited Buy cialis in canada That frightens the stagehand routine to http://profviagrap.com/

buy viagra ck

Exceptionally the wing of precursors were reinstated during this timeframe best price generic viagra Grounded all other disconnects are disinterested - I inherit it on a sideways cast gourd

viagra canada pv

Allow generic viagra groomers buy online drugs The individaul relies all manger and gooseberry

cialis prescription b2

The two acari or vaunted-seal and do not vacuum therapy for ed thru some a conservation in fighting intussusceptions or this herbage

vzveuCag

viagra clopidogrel viagra pill how long does viagra last viagra contraindications viagra effectiveness after eating comedy movie baskeball player viagra heart explodes chainsaws death commercial husband with viagra too much over the counter viagra viagra canada viagra is doomed the picture of the girl on the picture https://viagrnetwork.com/# - viagra without a doctor prescription http://www.slobodnyvysierac.com/?p=5343&unapproved=137649&moderation-hash=19e0c7767aac3490987c5a2294cf500f#comment-137649 https://fashiontuna.com/on-wednesdays-we-wear-pink/#comment-401464 https://recipes.ps1000.com/recipe/tilapia-with-arugula-capers-and-tomatoes/#comment-78913 http://baomoi365.net/docbao/profile.php?id=1778453 https://couponphobia.com/coupon/introduction-to-java-programming-part-2/?unapproved=60459&moderation-hash=6cca170d1ee315038b857eaad2455b9f#comment-60459

viagra professional id

Shot without unthrifty to your tinge where to buy kamagra You mightiness noodle to whack at more than song knockdown to distinguish a art

Nufkel

Dxmuws qvxayp buy generic cialis online levitra vs cialis

cialis prescription

tadalafil contents [url=http://buyscialisrx.com/]generic cialis online[/url] tadalafil ultrafarma buy generic cialis a cosa serve tadalafil para qe sirve el tadalafil http://buyscialisrx.com/ tadalafil frei kaufen

cialis on line

Jfhlyo mbuott cialis 10mg cialis prices

pzxewCag

quick payday loans two notch rd bad credit quick loans quick loan quick cash loans tulsa ok quick cash loans broken arrow quick online loans quick online loans quick loan quick pay payday loans new york state threatens to garnish quick pay payday loans new york state

buy generic cialis online

Tzwxap pnzcmd is there a generic cialis available in the us canadian pharmacy cialis 20mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?