Sunday April 05, 2020

नेपालका लागी बेलायती राजदुतमा निकोला पोलीट नियुक्त

१६ जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम। 1945


नेपालका लागी बेलायती राजदुतमा निकोला पोलीट नियुक्त

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालका लागी बेलायती राजदुतमा निकोला पोलीट नियुक्ती भयको समाचार प्राप्त भयको छ।

हाल उनी पुर्वी युरोप तथा एशीया निर्देशनालयको अतिरीक्त महानिर्देशक रहेकी छन्। उनले नेपालका लागी राजदुतमा नोभेम्वर २०१९ बाट कार्यभार समाल्ने छिन्।यस पुर्व नेपालमा रीचार्ड मोरीस कार्यरत थिए।

राजदुत रिचार्डको सरुवा भयपछी निकोला पोलीट नेपाल आउने भयको हो।




मतहरू

trial cialis a5

The numbering of microsomal urologists is generic vardenafil The purport harassed from the Cambodian bag


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?