१६ जेष्ठ, २०७६
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालका लागी बेलायती राजदुतमा निकोला पोलीट नियुक्ती भयको समाचार प्राप्त भयको छ।
हाल उनी पुर्वी युरोप तथा एशीया निर्देशनालयको अतिरीक्त महानिर्देशक रहेकी छन्। उनले नेपालका लागी राजदुतमा नोभेम्वर २०१९ बाट कार्यभार समाल्ने छिन्।यस पुर्व नेपालमा रीचार्ड मोरीस कार्यरत थिए।
राजदुत रिचार्डको सरुवा भयपछी निकोला पोलीट नेपाल आउने भयको हो।