Sunday November 27, 2022

हरिदत्त फुलाराको स्वरमा ‘रंगमंच भो’ बोलको गीत सार्बजनिक

१५ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 2525



शीतलपाटीन्युज डटकम।

काठमाडौँ | गायक हरि दत्त फुलाराको स्वरमा रहेको रंगमंच भो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसी को शब्द तथा गायक हरि दत्तको संगीत रहेको छ । मिना लामाको निर्देशनमा बनेको भिडियोलाइ एकान्त मगरले छायांकन तथा सम्पादन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा अनमोल पन्त,सुमन ढकाल,मिना लामा संगीता साहको अभिनय रहेको छ । भिडियो व्ह्वाइट पिगन मिडियाको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?