Tuesday December 07, 2021

प्रधानमन्त्री ओली पेरिसमा

३० जेष्ठ, २०७६ शीतलपाटीन्युज डटकम 5639


प्रधानमन्त्री ओली पेरिसमा

शीतलपाटीन्युज डटकम।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि रहेका छन् ।

पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरे । 

प्रधानमन्त्री ओलीले आजै फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए । 
 प्रधानमन्त्री ओलीले  फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गर्नुभएको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे ।

बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक भएका थिए । (RSS)




मतहरू

ArthurDep

amazing adult sex flash games free online sex games for couples swimming pool sex games

best prices for cialis 20mg

cialis tablets generic cialis

DonaldArede

sex games for married couples download sex games for pc xxx adult sex games

DonaldArede

sex games download sex games no verification the simpsons sex games

Resistance Grade Zinc Oxide Price

Ray Baggage Scanner Resistance Grade Zinc Oxide Price

can ubuy cialis on streets

cialis generic cialis 20mg

Low Price Marine High Efficiency River Sand Suction Dredger Cutter Head

Bamboo Flooring Suppliers Low Price Marine High Efficiency River Sand Suction Dredger Cutter Head

Ronaldvaf

female oral sex porn games diy sex games best sex games app store

Ronaldvaf

keto diet food list keto chili recipe keto meals

Ronaldvaf

keto chicken nuggets keto chaffle keto bhb

Latest Selling Sand Suction Dredging Vessel Pump

Chair Table Plastic Restaurant Latest Selling Sand Suction Dredging Vessel Pump

China Sand Discharging Pipe For Dredging Project suppliers

Rack Mounted Fiber Termination Box China Sand Discharging Pipe For Dredging Project suppliers


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?