Wednesday October 20, 2021

भारतले पाकिस्तानको विश्वकप क्रिकेटमा सातो लिएपछि..

२ असार, २०७६ शीतलपाटीन्युज डटकम 4753


भारतले पाकिस्तानको विश्वकप क्रिकेटमा सातो लिएपछि..

शीतलपाटीन्युज डटकम।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो । आईसीसी विश्वकपको हाई भोल्टेज गेममा भारत र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएका बेला पानी परेपछि आधा घण्टासम्म स्थगित भएको खेल पुनः सुरु भएको थियो ।

वर्षा हुँदा ७१ रन बनाएर क्रिजमा रहेका कप्तान विराट कोहली खेल सुरु भएपछि व्यक्तिगत खातामा ६ रन थप्दै ७७ रन बनाएर आउट भए। कोहली आउट हुँदा भारतको स्कोर ५ विकेटको नोक्सानीमा ३१४ रन रहेको थियो । म्यानचेस्टरको वल्ड ट्राफोर्डमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट सुरुवाआत गर्‍यो । भारतका रोहित शर्माले शतक बनाउँदा अर्का ओपनर केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।भारतीय नियमित ओपनर शिखर धवन अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएपछि उनको ठाउँमा राहुलले ओपनिङ गरेका थिए । रोहितलाई गतिलो साथ दिएका राहुलले अर्धशतक बनाउँदै आउट हुँदा भारतले १३६ रन बनाएको थियो । ७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाव रजिबको बलमा बाबर आजमको हातबाट क्याच आउट भए । राहुलले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।

राहुल आउट भएपछि मैदान आएका कप्तान बिराट कोहली र रोहित मिलेर भारतको स्कोर २३४ रन पुर्याएका थिए । ९८ रनको साझेदारी गरेपछि भारतको स्कोर कार्ड ठूलो बनेको थियो । जसमा रोहित १४० रन बनाएर आउट भए । आक्रामक पारि खेलेका रोहितले ११३ बलमा १४ चौका र ३ छक्काको मद्दतले १४० रन जोडेका हुन् ।उनले शतक भने ८५ बलमा पूरा गरेका थिए । शतक बनाउँदा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । बाँकी ४० रन बनाउँदा छक्का प्रहार गर्न नसेके पनि ५ चौका भने थप्न सफल भए ।केएल राहुलले ओपनिङ आएपछि चौथो नम्बरमा अल राउण्डर हार्दिक पाण्ड्याले २६ रनको योगदान गरे । उनले आफ्नो इनिङ्समा २ चौका र १ छक्का प्रहार गरे ।

पाण्ड्या आउट भएपछि विकेट किपर व्याट्सम्यान महेन्द्रसिंह धोनी क्रिजमा आएका थिए । तर धोनी क्रिजमा भने टिक्न सकेनन् । उनी जम्मा १ रन बनाएर आउट भए । पाँचौं विकेटको रुपमा कोहली ७७ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा रहेका विजय शंकर र केदार जाधवले स्कोर कार्ड ३३६ सम्म पुर्‍याए ।विजय शंकर १५ रनमा नट आउट रहँदा केदार जाधव ९ रनमा नट आउट रहे ।पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिँदा हसन अलि र वहाव रियाजले एक एक विकेट लिए ।३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो ।

भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो । वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादव खान २० रनमा अविजित रहे । भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २।२ विकेट लिए ।




मतहरू

4oz Cosmetic Glass Container

4oz Cosmetic Glass Container

China Bakery Plastic Cake Box

China Bakery Plastic Cake Box

Pressure Washing Protective Clothing

Pressure Washing Protective Clothing

Calcium Lignosulfonate In Concrete

Calcium Lignosulfonate In Concrete

hydrocholoroquine

what is chloroquine used for https://chloroquineorigin.com/# hydroxychloroquine 200 mg tablets

83857-96-9

83857-96-9

4 Inch Water Flow Meter

4 Inch Water Flow Meter

Eye Goggles Protection

Eye Goggles Protection

Thermostatic Mixing Valve

Thermostatic Mixing Valve

Iron Dextran Injection In Pregnancy

Iron Dextran Injection In Pregnancy

2 Pin Waterproof Connector Types

2 Pin Waterproof Connector Types

Bucks County: Catholic school enrollment up amid COVID-19 pandemic

Bucks County: Catholic school enrollment up amid COVID-19 pandemic

Pyrolysis Tyre System

Pyrolysis Tyre System

China Hdpe Pipe Roll Water Supply

Hdpe Pipe Roll Water Supply Supplier

Excavator Attachments

Excavator Attachments

Selective Racking

Selective Racking

305e2 Cr

305e2 Cr

Barber Comb

Barber Comb

Welding Generator Manufacturers In China

Welding Generator Manufacturers In China

Artificial Grass For Decoration

Artificial Grass For Decoration

Others

Others

Hebei Fahui Metal Material Sales Co., Ltd.

Hebei Fahui Metal Material Sales Co., Ltd.

Satin Sleep Bonnets

Satin Sleep Bonnets

China Silicone Bra and Women Bra price

China Silicone Bra and Women Bra price

Alloy Bar

Alloy Bar

Buy squash ball machine

Buy squash ball machine

Hiddenwires Magazine

Hiddenwires Magazine

Led Grow Light Full Spectrum

Led Grow Light Full Spectrum

SD-3015

SD-3015

4 Inch Pvc Pipe Flange

4 Inch Pvc Pipe Flange

Home Gym Barbell

Home Gym Barbell

676-96-0

676-96-0

Decathlon Foam Roller

Decathlon Foam Roller

Excavator Part Ram Hydraulic Cylinder

Excavator Part Ram Hydraulic Cylinder

Big Black Sunglasses Supplier

China Big Black Sunglasses

Diy Camera Stabilizer Pvc

China Diy Camera Stabilizer Pvc

Black Mini Bar Fridge

Black Mini Bar Fridge

Digital Offset Printing

Digital Offset Printing

3mm Radius Router Bit

3mm Radius Router Bit

Glass Bottles Labeling Machine

Glass Bottles Labeling Machine

Flower Brooches

Flower Brooches

Curved Bridge Design

Curved Bridge Design

Carbon Fiber Scooter

Carbon Fiber Scooter

Air Humidifier With Speaker

Air Humidifier With Speaker

Tire Repair

Tire Repair

Cross Body Bag Men

Cross Body Bag Men

South West Paddle Boards

South West Paddle Boards

Boron Added Polyethylene Sheet For Research Center

Boron Added Polyethylene Sheet For Research Center

Food Shredder For Compost

Food Shredder For Compost

Automatic Truck Loading And Unloading Machinery

Automatic Truck Loading And Unloading Machinery

China Wholesale Cnc Wire Cable Factory

China Wholesale Cnc Wire Cable Factory

Floor Story Spc

Floor Story Spc

China Heel Wedge Sandals

China Heel Wedge Sandals

EEC Electric Bicycle

EEC Electric Bicycle

Led Bulb photocell Socket

Led Bulb photocell Socket

Aluminized Fiberglass Cloth

Aluminized Fiberglass Cloth

Pvc Ceiling Panel Window Profile Extrusion Line

Pvc Ceiling Panel Window Profile Extrusion Line

Double Hose Clamps

Double Hose Clamps

Glass Mill Spices

Glass Mill Spices

Decorate Stair

Decorate Stair

Carbon Alloy Steel Mill Liner

Carbon Alloy Steel Mill Liner

6000 Liter Water Tank Truck

6000 Liter Water Tank Truck

Vape Hardware Manufacturer

Vape Hardware Manufacturer

Erw Api Pipe Mill

Erw Api Pipe Mill

Alza Rear Wiper Size

Alza Rear Wiper Size

Cotton Lace Top

Cotton Lace Top

20x20 Extrusion

20x20 Extrusion

Flexible Tee Coupling

Flexible Tee Coupling

Methyl-M-Methyl Benzoate

Methyl-M-Methyl Benzoate

12 V Air Conditioner Truck

12 V Air Conditioner Truck

Double Glazing Locks And Handles

Double Glazing Locks And Handles

Catering Vans For Sale

Catering Vans For Sale

Gear Wheels Review

Gear Wheels Review

buy cialis usa

cialis without a doctor prescription buy cialis usa

cialis dosage

cheap cialis cialis 20mg

cialis generic

https://cialiswithdapoxetine.com/ cialis coupon


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?