Tuesday December 07, 2021

एनआरएन युके अध्यछ्यको उम्मेदवार पुनम गुरूङको घोषणा सभा भब्य

९ असार, २०७६ शीतलपाटीन्युज डटकम। 12823


एनआरएन युके अध्यछ्यको उम्मेदवार पुनम गुरूङको घोषणा सभा भब्य

शीतलपाटीन्युज डटकम।

बेलायत । गैरआवासीय नेपाली संघ युकेको ९औ कार्यसमीतीको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी घोषणा गरेकी छन्। अल्डरसटमा आयोजना गरिएको उम्मेदवारी घोषणासभामा पुनमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको हो। उनले गैरआवासीय नेपाली संघ युकेलाई बेलायत बस्ने सबै नेपालीको साझा संगठनको रुपमा स्थापित गर्दै लैजान एनआरएन युकेको आगामी कार्यसमिति सन् २०१९- २०२१ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बतायकी छन्। साथै ९ औ कार्यसमीतीमा आयर मात्र महिलाबाट अध्यक्ष दाबी गरीएको र गर्नेमा पुनम पहिलो महिला उम्मेदवार हुन्।

५०० को हाराहारीमा शुभेच्छुकहरुको उपस्थिति रहेको एम्पायर हलमा कार्यक्रम संयोजक चन्द्र गुरुड्ग भयको सो कार्यक्रमको योगेस गुरुड्ग र फडिन्द्र भट्टराईले उद्घोषण गर्नु भयको थियो।अध्यक्षको दावेदार गुरुड्गले प्रतिवद्धता व्यक्त गरिरहँदा हल गडगडाहट तालीले गुञ्जायमान बनेको थियो। एनआरएन युकेको कार्यसमितिको निर्वाचन आउदो १४ सेप्टेम्वर २०१९ मा हुँदैछ। नेपाली समुदायको बाक्लो उपस्थितीमा आफ्नो उम्मेवारी घोषणा गर्दै गुरुङले एनआरएन नागरिकता, नेपालमा लगानी, पर्यटन प्रवर्धन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपू गोर्खा लगायतको मुद्धामा आफुले सशक्त र प्रभावकारी रुपमा काम गर्ने प्रतिवद्धता जनाउदै “समृद्ध नेपालको लागि प्रवासी नेपालीको सहभागिता, समावेशी र कुशल नेतृत्व एनआरएनको आवश्यकता” भन्ने मूल नाराका साथ विभिन्न प्रतिबद्धताहरु सहित आफू अध्यक्ष पदको प्रत्यासी बनेको गुरुङले पत्रकार सम्मेलनमा बतायकी थिइन्।

कार्यक्रममा संयोजक चन्द्र गुरुङले चुनावी प्रचार प्रसारको लागि ५ सय १ जना रहेको निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको बताउदै पुनम गुरुड्गले समाजमा बिगतमा गरेका कामको हबाला दिदै अध्यक्ष निर्वाचन भयपछी गर्ने काममा पुर्ण अनुभवी रहेको कुरा बताउनु भयको थियो। कार्यक्रममा गेसो अध्यक्ष कृष्ण कुमार राई, एनआरएन नेता कृष्ण तिमल्सिना, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा, तमुधिं युके अध्यक्ष नन्दजङ गुरुङ, व्यवसायी कमल पौडेल, ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलवासे, तमू प्हे ल्हु संघ युकेका अध्यक्ष मे (रि) खुशीमान गुरुङ, तमु समाज युकेका अध्यक्ष शीव गुरुङ, यती नेपाली एसोसीयन युकेका बरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मी समेतको उपस्थिति थियो। FNJ युके शाखाका अध्यक्ष नरेस खपाड्गी, फोनीज युके अध्यक्ष प्रमीला लाबुड्ग राई, बिजीडब्लुएसका सोनाम शेर्पा,कान्तीपुरका नविन पोखरेल, अनलाईन खवरका मातृका पौडेल, नेपाली पत्रका ध्रुवराज पोखरेल, गोरखा इनफरमेसनका पुर्ण गुरुड्ग, गोरखा मीडीयाका मीलन तमु गुरुड्ग, एभरेष्ट नेटका एस के गुरुड्ग, गोरखा मीडीयाका नरेन्द्र बस्नेत, लण्डन नेपालन्युजका शीव भण्डारी ,पत्रकार मनी सुवेदी, प्रकास कडेल र शीतलपाटीन्युज डटकमका प्रतिनीधी रहेको सो कार्यक्रम अत्यन्त भब्य रहेको थियो ।

आफ्नो घोषणा पत्र पढेर पुनम गुरुड्गले उपस्थीत सबैलाई सन्तुष्ट पार्नु भयको थियो । मीडलैण्डबाट रन केशी क्षत्रीको नेतृत्वमा आयको एक टोलीले भाषण गर्दै राम्रो एनआरएनको लागी एकवध्दता जनायको थियो ।

घोषणापत्रका केही चुनावी प्रतिबद्धता :

नेपाली नागरिकताको निरन्तरता, समृद्ध नेपाल निर्माणमा अग्रसरता जनाउने गुरुङको प्रतिवद्धतापत्रमा उल्लेख गरेको पाइएको छ । गैर–आवासीय नेपालीहरुको कमाईले नेपालको अर्थतन्त्र धानिएको छ । देशको एकतिहाई ढिकुटी भर्ने यी गैर–आवासीय नेपालीहरुलाई ‘समृद्ध नेपाल निर्माण’ को दिगो साझेदार बनाउने एउटै मात्र सुत्र “नेपाली नागरिकताको निरन्तरता” हो । मैले नेपाली आमाका यी सन्ततीहरुलाई सदा नेपाली नै बनाई राख्न ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल नारालाई आत्मासाथ गरी ‘नेपाली नागरिकताको निरन्तरता’ अभियानलाई तिब्र बनाउने योजना बनाएको उनको प्रतिवद्धतापत्रमा भनिएको छ। यस प्रयोजनको लागि नागरिकता निरन्तरताको अभियन्ताहरु बीच एउटा स्थायी संयन्त्र गठन गर्ने र नेपाल सरकार, संसद, राजनैतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र मिडियासंगको निरन्तर पहलकदमीलाई अघि बढाउने प्रतिबध्दता गरीयको छ ।’ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा यसलाई सफल बनाउन अधिकतम बेलायतवासी पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो दिने काममा आफ्नो कार्यसमितिले अग्रसरता लिने,सामुहिक लगानी कोषको निर्माण,ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रबर्दन गर्ने योजना प्रतिबद्धतापत्रमा उल्लेख छ। भूपू गोर्खा सैनिकको समान पेन्सनको आन्दोलनमा साथ दिने, महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकासमा लागिपर्ने, युवापुस्ताको ज्ञान, विज्ञान, कला र दक्षतालाई थप परिस्कृत बनाउन सहयोगी भूमिका खेल्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ। हालै नेपालमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरुले विभिन्न इभेन्टमा १४ वटा मेडल जितेको परिप्रेक्ष्यमा हाम्रा युवकहरुमा खेलकुद, अनुशासन र विकासको अवधारणालाई अगाडि बढाउँदै उनिहरुमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन हुन मद्दत पु-याउने प्रतिबद्धता व्यक्त गर्दछु’, उनको प्रतिवद्धतापत्रमा भनिएको छ । बौद्धिक ज्ञान र प्रबिधिको हस्तान्तरण अभियान सञ्चालन गर्ने, नेपाली संघसंस्थाबिचको एकतालाई सुदृढ बनाउने, बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने जस्ता विषय पनि उनको चुनावी प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ। बेलायतमा नेपाली पहिचान झल्किने ‘नेपालीहरुको साझा घर’ निर्माण गर्ने अभियानलाई मूर्तरुप दिनेगरी ठोस कार्यक्रमहरु ल्याउने प्रतिबद्धता पनि उनले गरेकी छन् ।

बेलायतमा पपुलर पुनम:

एनआरएन युकेकी उपाध्यक्ष रहेकी पुनम गुरुड्ग क्यान्सर रिसर्च युकेमा सन् २०१३ देखि स्वयंसेवी भइ काम गरेकी छिन्। क्यान्सर पीडित र नेपालका गरिब तथा जेहेन्दार बालवालिकाहरुको सहयोगार्थ च्यारिटीका विविध कार्यक्रमहरु गर्दै आएकी उनले एनआरएन यूकेको उपाध्यक्षको भुमिकामा रहँदा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी छिन्। उनकै संयोजकत्वमा एनआरएन युकेको संघसंस्था प्रतिनिधि परिषदको सभा आयोजना सफलतापूर्वक भएको थियो । एनआरएन युकेको सदस्यता बढाउने र एनआरएन युके राज्यपरिषदको गठन प्रक्रियामा सहभागी गुरुड्ग एनआरएन युकेलाई व्यवस्थित रुपमा परिचालन गर्न सक्रिय भुमीका खेलेकी थिइन।

 




मतहरू

priligy tablets nz

albuterol spacer can i buy ventolin over the counter in singapore can albuterol raise blood pressure how often can you use ventolin?

Danielmer

v in the medial position canadian pharmacies that are safe compra viagra viagra for women pink pill best testosterone herbs for men

AsmmDaysfusty

viagra and cialis cialis coupon

AdmmHerve

good thesis statements writing a phd thesis

DmdmScoge

buy a college paper buy academic papers

Fmjubeima

academic paper writers purchase a research paper online

prednisone cream rx

amoxicillin capsules purchase amoxil 250mg uk antibiotic amoxicillin para que es el amoxil

Drmjchutt

cheap assignment writing service help me write a thesis statement for free

ColpAnors

my custom essay what can i write my essay on

zithromax buying

what's prednisone for where to buy prednisone in australia prednisone not working for back pain what can i take for a headache while on prednisone

ventolin otc

coronavirus and plaquenil plaquenil 200 mg price uk does plaquenil make you tired what is plaquenil 200 mg for

KemjThero

professional paper writers write my statistics paper

Rmexchutt

best online resume writing services custom report writing service

Hmsgalbut

help with writing college application essay narrative essay help

Sjejcary

phd dissertation database dissertation topics

amoxicillin sale

furosemide strengths furosemide 20 mg sales is lasix the same as furosemide how long does it take for for furosemide to reduce swelling?

WilsonHiz

cialis vs viagra which is better tadalafil generic vs cialis reviews cialis 20mg tablets coupon viagra alternatives watermelon juice benefits for men prescription drugs online without doctor

neurontin 214

amoxicillin for staph purchase amoxil 500mg online once a day dosing amoxil for strep amoxil on empty stomach toddler

buy amoxicillin uk

buying priligy where to buy priligy in south africa peak blood lexel for dapoxetine what are the side effects of dapoxetine?

buy amoxicillin 500

amoxil 250 how much is amoxicillin hives from amoxicillin amoxicillin sulfa

plaquenil

furosemide pills buy furesimide online how does lasix lower blood pressure what is lasix in horse racing

cost of ivermectin

provigil schedule 4 modafinil price can you combine provigil and nuvigil together which is better modafinil or armodafinil

Henrytus

pills to increase sexual desire side effects of sildenafil tablets why cialis so expensive natural alternatives to viagra lady era female viagra reviews genuine viagra without a doctor prescription walgreens coupon deals this week

plaquenil eye

ventolin inhaler recall albuterol 50 mg does ventolin raise blood pressure how often can i use albuterol

AhwbDaysfusty

fastest delivery service for cialis typical cialis prescription strength

China Premium zinc oxide manufacturers

Used Miner China Premium zinc oxide manufacturers

AhebHerve

viagra pill for women buy viagra australia paypal

DnenScoge

ivermectin covid 19 mayo clinic topical ivermectin for ear mites in cats

drug order prednisone

alcohol and amoxicillin buy amoxicilina noscript canada what is amoxil 875 mg used for amoxicillin antibiotics

Fgwvbeima

pharmacy rx 1 canadian discount pharmacy belleview fl

zithromax 500mg

weaning off plaquenil best time to take plaquenil what pain medicine with plaquenil when taking plaquenil which tests should periodically be taken for monitoring

Dwhgchutt

dapoxetine and cialis cialis from canadian pharmacy registerd

CebbAnors

nearby pharmacy store canadian pharmacy saxenda

Kolot

albanian women play sex games adult virtual sex games sex games for girls

ivermectin oral 0 8

ventolin gsk buy albuterol online canada ventolin hfa 108 90 base how to dispose of albuterol

Sand Dredger Vessel Manufacturers

Steel Shot Abrasive Sand Dredger Vessel Manufacturers

Zinc Oxide Powder For Medical Ointment Made in China

Kufi Hat African Zinc Oxide Powder For Medical Ointment Made in China

KhwThero

viagra online best price generic viagra online europe

Rwhvchutt

express scripts pharmacy canadian pharmacy viagra 100mg

Hrhsalbut

ivermectin tablets for humans ivermectin for gapeworm

Ronaldtak

generic contact number prescription drugs to increase libido home remedies for migraine headaches sildenafil citrate upcoming fda approvals dove samples for medical office is grapefruit seed extract safe

China Acrylic powder coating manufacturers

Botanic Blood Sugar Support China Acrylic powder coating manufacturers

Shwvcary

ivermectin side effects horses generic ivermectin

Natural Zinc Oxide Powder In Stock

Chinese Alcohol Store Natural Zinc Oxide Powder In Stock

Low Price Clear Zinc Oxide Powder

Excavator Lower Frame Low Price Clear Zinc Oxide Powder

Gold Mining Trailing Suction Bucket Chain Dredger For Sale Price

1.75 Steel Pipe Gold Mining Trailing Suction Bucket Chain Dredger For Sale Price

China Polyester Powder Coating for Outdoor Aluminum Profile Factory

Elegant Necklace China Polyester Powder Coating for Outdoor Aluminum Profile Factory

RichardViode

generic cialis only in usa the blue pill matrix cialis viagra american doctors that prescribe online figral 50 mg naturally increase libido in women

AhwbDaysfusty

cialis no precription pharmacy online cialis

Fashion 1000m3/h Sea Sand Dredging Cutter Suction Dredger

Belmont Dental Light Fashion 1000m3/h Sea Sand Dredging Cutter Suction Dredger

Mubbany

plaquenil

Custom Powder Coating Powder Price List

5 Caster Wheel With Brake Custom Powder Coating Powder Price List

AhebHerve

generic viagra 120mg buy sildenafil citrate

DnenScoge

does ivermectin kill fleas ivermectin toxicity

gabapentin doses

Cephalexin And Urinary Infection

Dwhgchutt

cialis 20 mg coupon the cialis promise program

CebbAnors

rx pharmacy shop reviews rate canadian pharmacy online

Kittini

cialis daily

what are the side effects of taking plaquenil?

Acquisto Levitra In Farmacia

Fgwvbeima

canada rx xarelto canadian pharmacy

Durable High Purity Electronic Grade Zinc Oxide

4 Tier Broiler Chicken Cage Durable High Purity Electronic Grade Zinc Oxide


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?