Tuesday October 20, 2020

かついた」勤務中に爆破予告

१६ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1214



शीतलपाटीन्युज डटकम।

अमेरिका- अमेरिकामा ३२ वटा अकाउन्ट तथा पेज फेसबुकले बन्द गरेको छ। अमेरिकामा हुने मध्यावधि निर्वाचनलाई प्रभावमा पार्ने उद्देश्यले बनाइएका ती अकाउन्टलाई गरिएको बीबीसीले जनाएको छ।  अकाउण्टका प्रयोगकर्ताको परिचय भने खुलेको छैन। निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तयार पारिएका अकाउन्ट तथा पेजका सञ्चालकले पहिचान नखुलाउने उद्देश्यले कडा सुरक्षाका साधन भिपिएन्स प्रयोग गरेको फेसबुकले दाबी गरेको छ।  बन्द गरिएका पेजबाट अनावश्यक भ्रम फैलाउने नौ हजार ५०० पोष्ट गरिएको थियो। सेयर गरिएका पोष्टबाट ती पेज र अकाउन्ट सञ्चालकले फेसबुकबाट ११ हजार डलर कमाएका छन्। ती पेज र अकाउन्टमा रुसी संलग्नता भने नपाइएको फेसबुकले स्पष्ट पारेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?