Wednesday December 01, 2021

राष्ट्रिय बीच भलिबलको उपाधि एपिएफ र आर्मीलाई

९ असार, २०७६ त्रिभुवन आर्मीलाई 13156


राष्ट्रिय बीच भलिबलको उपाधि एपिएफ र आर्मीलाई

शीतलपाटीन्युज डटकम।

काठमाडौं– छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा  पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।  

कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । आजको फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टिमका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरीको ‘ए’ टिमका नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१–१३ को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । 

 त्यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामीमगरको जोडीलाई २१–१६ ,१८–२१ र  १८–१६ को सेटमा पराजित गरी उपाधि चुम्न सफल बन्यो । प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार ट्रफी तथा प्रमाण प्राप्त गरे भने उपविजेताले नगद रु २० हजार ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए ।

त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडी तथा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमका मनिषा चौधरी र पुष्पा चौधरीको जाडीले तेस्रो स्थान हासिल गरी दुवै टिमले नगद रु १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपिएफका विनिता बुढाथोकीले प्राप्त गरी नगद रु तीन÷तीन हजार पुरस्कार प्राप्त गरे । 

विजेता टिमका खेलाडी तथा दुबै विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी,  नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ तथा सङ्घका कास्की अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी पुरुष तर्फ १७ र महिला तर्फ १४ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई नेपालमा आयोजना गर्ने गरी तय भएको १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को लागि छनोट गरी बन्द प्रशिक्षणमा सहभागि गराइने बताइएको छ ।  -रासस




मतहरू

amoxicillin 500mg

ivermectin online stromectol for sale albendazole and ivermectin dispersible tablets what to expect after final dose of ivermectin for scabie

cialis price

https://cialiswithdapoxetine.com/ cialis price

lasix uk

lasix 250 lasix medicine 20 mg iv lasix for heart failure what is lasix used for in horses

dapoxetine 100 mg

ventolin pregnancy how to get albuterol ventolin hfa 90 mcg inhaler price how to buy ventolin inhaler

neurontin 204

taking provigil is it legal to buy modafinil online how often should i take modafinil how long provigil last

plaquenil cost uk

otc ivermectin stromectol lotion buy oral ivermectin for humans what does ivermectin treat

stromectol australia

zithromax azithromycine buy azithromycin united states can i take tylenol with azithromycin how strong is azithromycin

azithromycin tablet

diuretic furosemide buy generic furosemide buy lasix online without prescription how fast to push iv lasix

furosemide pills

neurontin dogs buy gabapentin no prescription signos y sintomas del neurontin how long for gabapentin to work for anxiety

neurontin mexico

modafinil side effects what is modafinil 200 mg used for can you mix adderral and modafinil what does provigil do?

ivermectin uk buy

ivermectin for pigs ivermectin usa price can ivermectin be given to pregnant pigs how often to use ivermectin paste for.horses

Calcium Hydrogen Phosphate Powder Quotation

Uhmwpe Sheet Calcium Hydrogen Phosphate Powder Quotation

furosemide 40

neurontin without prescription neurontin oral what are neurontin side effects what are gabapentin

plaquenil price

ventolin inhaler instructions ventolin nebules how to use a ventolin inhaler albuterol nebulizer how often

Powder coating for aluminum Quotation

Amazon Delivery Powder coating for aluminum Quotation

price of zithromax

neurontin dependence neurontin prescription is neurontin a narcotic 2015 who makes gabapentin

albuterol 100 90 mcg

ventolin generic buy ventolin is ventolin the same as albuterol how does albuterol inhaler work

SS316 Core Flange Isolating Gasket kits

BF3 SS316 Core Flange Isolating Gasket kits


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?