Thursday July 29, 2021

कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरीको पढाइ रोकिने चिन्ता

१० असार, २०७६ शीतलपाटीन्युज डटकम 24249


कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरीको पढाइ रोकिने चिन्ता

शीतलपाटीन्युज डटकम।

सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो । 

लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा प्रहरीले गरेको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले हत्या भनिरहेको छ । मृत्यु भएको तीन दिनपछि परिवारले शव बुझेर शनिबार हिन्दू परम्पराअनुसार बागमती नदीमा अन्त्यष्टि गरेका छन् । 

पौडेलका १५ वर्षका छोरा कुशल र ३७ वर्षीया श्रीमती कला किरिया बसेका छन् । बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा पुष्पा थापाले लेखेकी छिन् । 




मतहरू

amoxil best price

amoxicillin capsule 500mg tablets augmentin 500mg tablets amoxicillin 10mg Anere mailk

canada drugs online reviews

legitimate canadian pharmacy online https://canadianpharmaciesyourx.com/ canadian trust pharmacy

overseas pharmacies online

overseas online pharmacy https://canadianpharmaciesyourx.com/ canadian drug stores

amoxicillin 500 mg where to buy

amoxicillin online purchase augmentin 650 price buy amoxicillin from canada Anere mailk

Centrifugal Pulp Cleaner

Centrifugal Pulp Cleaner

Centralized Sewage Treatment Design

Centralized Sewage Treatment Design

hydroxychloroquine online canada

This is my first time pay a visit at here and i am genuinely happy to read all at alone place.

Csst Termination Flange

Csst Termination Flange

Striped Mens T-Shirt

Striped Mens T-Shirt

vardenafil

levitra vardenafil https://vardenafilfit.com/ vardenafil

4oz Glass Jam Canning Jar

4oz Glass Jam Canning Jar

tadalafil online

tadalafil https://tadalafiledcenter.com/ tadalafil price

vardenafil

buy vardenafil https://vardenafilfit.com/ generic vardenafil


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?