Monday July 13, 2020

प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनालद्वारा कार्यभार

२९ जेष्ठ, २०७५ शीतलपाटीन्युज डटकम 1713



काठमाण्डौ । बैशाख ६, नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनाललाई बिहीबार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको समाचार छ ।सो अवसरमा अध्यक्ष खनालले नाफा रहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।

समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।सोही संघकी उपाध्यक्ष नमीता पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा संघकी प्रशासन सचिव निलु न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 




मतहरू

GypeIdiospids

hemp cbd https://cbdoilwalmart.com/ - cbd online cbd gummies cbd oil

GypeIdiospids

cbd cream https://cbdoilwalmart.com/ cbd online cbd gummies cbd cream

Outpatient Substance Abuse Treatment

Alcohol Rehab Clinic http://aaa-rehab.com/?DrugAddictionQuotes Las Vegas Rehabilitation Center Residential Drug Rehab

Drug And Alcohol Rehabilitation

Alcohol Treatment Facilities Near Me http://aaa-rehab.com/?Christian-Alcohol-Rehab-Programs Center For Nursing And Rehabilitation Brooklyn Couples Rehab

Methadone Rehab

Free Rehab Centers Near Me http://aaa-rehab.com/?Rehabs_In_Indiana Opiate Addiction Help Alcohol Abuse Treatment Centers

Drug Rehab Facilities Near Me

Teen Substance Abuse http://aaa-rehab.com/?Health_Recovery_Center Best Treatment Centers In Florida Medical Alcohol Rehab


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?