Saturday September 18, 2021

चौथो पिपल नेपाल कप टि–२० क्रिकेट महामहिम राजदुत डा सुबेदीले ब्याटिड्ग गरेर उद्घाटन गर्ने कार्यक्रम

२२ असार, २०७६ शीतलपाटीन्युज डटकम । 4113


चौथो पिपल नेपाल कप टि–२० क्रिकेट महामहिम राजदुत डा सुबेदीले ब्याटिड्ग गरेर उद्घाटन गर्ने कार्यक्रम

शीतलपाटीन्युज डटकम।

लण्डन । पोखरेली मंच यूकेको आयोजनामा हुन लागेको चौथो संस्करणको पिपल नेपालकप टि–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कुरा हिजो बसेको मंचको बैठकले जनाएको छ।मंचका अध्यक्ष मान प्रसाद गुरुङले बैठक पश्चात खेलको तयारी पुरा भयको र बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले ब्याटीड्ग गरेर उद्घाटन गर्ने योजना रहेको बताउनु भयको छ ।

१४ जुलाई २०१९ मा हुने पहिलो दिनको खेलको उद्घाटन महामहिम राजदुत डा सुबेदीले गर्नु हुनेछ भने २१ जुलाई २०१९ मा हुने फाइनल खेलको समापन एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले गर्ने कार्यक्रम तय भयको छ। बेलायतमा यति बेला आइसिसी क्रिकेट विश्वकपको करिब–करिब अन्तिम चरणका खेलहरु जारी रहि रहँदा यता पोखरेली मंच यूकेले बेलायतमा रहेका नेपाली संस्थाहरु मध्ये चार वर्ष देखि निरन्तर रुपमा क्रिकेट प्रतियोगिता गर्दै आइरहेको छ । यूवालाई खेल मार्फत अगाडी बढाउने मुख्य उद्धेश्यका साथ आयोजना गरिएको यस प्रतियोगिता ८ टीमले भाग लीने र उपाधी बिजेता टिमले ८ सय पाउण्ड र उपविजेताले ५ सय पाउण्डका साथ आकर्षक ट्रफी र मेडलहरु प्राप्त गर्ने छन ।

मंचका अध्यक्ष गुरुङले बेलायतमा खेलकुदमा नगद पुरुस्कार भन्दा पनि उपाधी बिजेताले प्राप्त गर्ने ट्रफीले विशेष महत्व राख्ने बताउँदै भने–‘जती–जती यो प्रतियोगिताको संस्करण अगाडी बढ्दै जान्छ भविष्यमा त्यतीनै यो कपको महत्व पनि उत्तिकै बढ्नेछ ।’ खेल मार्फत यूवालाई खेल प्रोत्साहन दिन पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको बताउँदै खेलकुदले नै हाम्रो आपसी सम्वन्ध बलियो बनाउन समेत अहम भूमिका खेलेको बताउनु भयको छ । यूके रिडिङ क्रिकेट क्लब Sonning Lane Reading RG4 6ST खेल मैदानमा यहि जुलाई १४ देखि २१ तारिख सम्म संचालन हुने प्रतियोगितामा ट्रफी, वेष्ट व्याट्सम्यान, बेष्ट बलर, प्लेयर अफ दि टुर्नामेन्ट र खेलाडीलाई प्रदान गरिने कप, ट्रफी र मेडलहरु तयार भइसकेको अध्यक्ष गुरुङले जानकारी दिनु भयको छ।

चौथो संस्करण सम्म आइपुग्दा १२ भन्दा बढी टिमहरु दर्ताका लागि आएको भयपनि ८ टीमलाई मात्र छनौट गरीएको र रिडिङ नेपालीहरुको घना वस्तीको रुपमा बिकसित भइरहेकोले यसलाई खेलकुद शहरको रुपमा पनि अगाडी बढाउने संघको उद्धेश्य रहेको बताउनु भयको छ ।’

सो प्रतियोगिताका लागि बेलायत स्थित नेपाली राजदुतावास, एनआरएन युके, रिडिङ स्थित

रिडिङ नेपलिज कम्यूनिटी बिभीन्न एशोसियसन लगायत महत्वपूर्ण ब्यबसायिक प्रतिष्ठान र समाजसेवीहरुको सहयोग रहेको अध्यक्ष गुरुङले बताउनु भयको छ।




मतहरू

Anastasia Eyebrow Brush

Anastasia Eyebrow Brush

Alcohol Hand Sanitizer

Alcohol Hand Sanitizer

Shopping Baskets On Wheels

Shopping Baskets On Wheels

side effects of hydroxychlor 200 mg

chloroquine phosphate cvs https://chloroquineorigin.com/# hydroxy chloroquine

Pedicure Nail Drill Bits

Pedicure Nail Drill Bits

Aluminum Laser Cut Panels

Aluminum Laser Cut Panels

3kg

3kg

RP HP UHP

RP HP UHP

PE Raincoat and Poncho Supplier

China PE Raincoat and Poncho

Hdpe Sheet Suppliers

Hdpe Sheet Suppliers

smd 101 resistor

smd 101 resistor

Car Dust Vacuum Cleaner

Car Dust Vacuum Cleaner

Cryogenic Centrifugal Pump

Cryogenic Centrifugal Pump

27 Double Wall Oven

27 Double Wall Oven

EG2343800

EG2343800

Frozen Onion Slices

Frozen Onion Slices

Ture Union Ball Valve

Ture Union Ball Valve

Cricut Machine

Cricut Machine

0.20mm Recon Veneer

0.20mm Recon Veneer

Card Holder Zipper

Card Holder Zipper

Star Poker Chip

Star Poker Chip

Wireless Charging

Wireless Charging

Carbon Fiber Street Bike

Carbon Fiber Street Bike

Cable Lockout

Cable Lockout

65-46-3

65-46-3

Industrial Coupling

China Industrial Coupling

Brass Hex Nipple

Brass Hex Nipple

Remote Vacuum Brake Booster

Remote Vacuum Brake Booster

Joint Coupler Factory

Joint Coupler Factory

Line Marking Wellington

Line Marking Wellington

Ffp2 Ffp3

Ffp2 Ffp3

China Conferencing System

China Conferencing System

Expanded Metal Mesh

Expanded Metal Mesh

Brown Carpet Tiles

Brown Carpet Tiles

Slide Sandals

Slide Sandals

Night Vision Car Camera

Night Vision Car Camera

Liquid Helium

Liquid Helium

Mens Coats

Mens Coats

foldable handcart

foldable handcart

flower waste compost windrow turner

flower waste compost windrow turner

Laptop Bag

Laptop Bag

Floor Story Spc

Floor Story Spc

Inner Hex Bolt

Inner Hex Bolt

Carbon Fiber Sheets

Carbon Fiber Sheets

120gsm Paper

120gsm Paper

750 liquor glass bottle

750 liquor glass bottle

Adjustable Foam Roller

Adjustable Foam Roller

BXL

BXL

7521-41-7

7521-41-7

Led Street Light Price List

Led Street Light Price List

Basketball Goal Parts

Basketball Goal Parts

Metal Frame Auditorium Seats

Metal Frame Auditorium Seats

Pullover Hoodie

Pullover Hoodie

Resin Bolt Manufacturer

Resin Bolt Manufacturer

Pp Cartridge Filter Housing

Pp Cartridge Filter Housing

Enclosure Air Conditioner

Enclosure Air Conditioner

Effect Light

Effect Light

120 Volt Solar Panel

120 Volt Solar Panel

3d Hoodies Manufacturers

3d Hoodies Manufacturers

bearing buddy caps

bearing buddy caps

R&R Cedar Shingles

R&R Cedar Shingles

cialis price

cialis 20 mg cialis 20 mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?