Saturday May 08, 2021

लण्डनमा नेपाल भेटीयको त्यो कोशेलीको ३३औ बार्षीकोत्सव साझ

२४ असार, २०७६ शीतलपाटीन्युज डटकम । 3236


लण्डनमा नेपाल भेटीयको त्यो कोशेलीको ३३औ बार्षीकोत्सव साझ

शीतलपाटीन्युज डटकम।
ग्रीनफोर्ड, लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले बिभीन्न नेपाली सास्कृतित कार्यक्रम पस्कदै ३३औं वार्षिकोत्सव भब्य रुपले मनायो । नेपाली सांस्कृतिक कार्यक्रम बीच सम्पन्न सो ३३औ वार्षिकोत्सव ग्रीनफोर्ड टाउन हलमा सम्पन्न भएको र कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी रहनु भयको थियो।


कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कोसेलीको बेलायतमा नेपाली कला, संस्कृति, भाषा संरक्षण, सम्वर्धन र विकासमा अतुलनीय योगदान रहेको बताउनु भयको थियो । डा. सुवेदीले बेलायतमा पनि नेपाली कला संस्कृति जीवन्त राखेर समाजलाई जोगाउन कोसेलीले ठूलो योगदान गरेको भन्दै प्रशंसा गर्नु भयको थियो। बेलायतमा जन्मेका नेपाली बच्चाहरूले नेपालीमा राष्ट्रिय गान गायर शुरू गरीयको सो कार्यक्रम भब्य भयको थियो ।

महासचिव खेमराज गौतमले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष रुवी थापाले स्वागत मन्तव्य दिएकी थिइन् । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेकी अध्यक्ष शर्मिला सिंहको अध्यछ्यतामा भयको सो कोशेली साझमा कोसेलीले स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति र भाषाको संरक्षण, संम्वर्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रयत्न गरिरहेको बताउनु भयको थियो। विदेशमा बसेर नेपाली मौलिक कला, संस्कृतिलाई जीवन्त राख्न ठूलो चुनौति सामना गर्नु परिरहेको कुरा पनि सिंहले जानकारी गराउनु हुदै कठीन भयपनि सबै उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई गीत, नृत्यको माध्यमबाट नेपाली केही अंश भावी पुस्तामा हस्तान्तरण गरिरहेको र आफूहरुको अभियानमा आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव एवं सक्रिय सहभागिता रहिरहने विश्वास अध्यक्ष सिंहले लिनु भयको थियो ।
कार्यक्रममा कोसेलीका संस्थापक अध्यक्ष मदन थापाले ३३औ बार्षीकोत्सब मनाउदै गर्दा कोसेलीको ३३ औ बर्षसम्म नेपालीपनको भोगेको समय र नेपाली संस्कृतीको बारेमा भय गरेका कार्यहरूको बारेमा आफ्नो आरोह अवरोह अनुभवको मन्तव्य दिनु भयको थियो । कार्यक्रममा नेपाली दुतावासका द्वितिय सचिव लव सुवेदी, यती नेपाली एसोसीयसन युकेका बरिष्ठ उपाध्यछ्य बाचस्पति रेग्मी,कोसेलीका पूर्वअध्यक्षहरु वसन्त रायक्षेत्री,अमृत गुरुङ, पासापुच युकेका अध्यछ्य ओजेस सीह,सल्लाहाकार हरिसीह थापा लगायतकोउपस्थीती थियो ।

 दोश्रो चरणको सांगीतिक कार्यक्रमका लागि संगीत संयोजन डिजे अमर लामा र कोरियोग्राफर गीता थापाले डान्स कोअर्डिनेटररको भूमिका निर्वाह गरेका थिए। सास्कृतीक कार्यक्रम रस्मीता दर्लामी र  ले संचालन गरेको थिए। कार्यक्रममा कोसेली परिवारहरू र बालबालिकाहरूको समूह गरि झण्डै ७५ जना कलाकारले विभिन्न गीत संगीत एवम् नृत्य प्रस्तुत गर्दा माहोल नेपालमय भयको थियो। नेपाली राष्ट्रिय गानमा बेलायतमा जन्मेका नेपाली बच्चाहरूको नेपाली भाषाले अत्यन्त मनमोहक बनायको थियो । मातृभुमी नेपालको शंझना गर्दै संचालीत ३३औ बार्षिकोत्सब कार्यक्रमको कार्यक्रम लण्डन मै नेपाल भेटीयको थियो । कती बस्छौ परदेशमा, माया पिरती, तीमीलाई शुभकामना, गाउछ गीत नेपाली, माथी माथी सैलुङगेमा, सपनाभरी आखामा जस्ता गीत र डान्स प्रस्तुत हुदा नेपाल मै रहेको अनुभव गरायको थियो भने बेलायतका नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले राजदुतावासमा मनाइने २०७६ सालको बिजया दशमी पर्व कोसेली सास्कृतित समुहसंग संयुक्त मनाउने घोषणा गर्नु भयो।

रारा क्याटरीङको मीठो खाना, सुमधुर नेपाली स्वर र गाना, पारीवारीक बाताबरणमा नाच र रमाइलो कार्यक्रमलाई महन्त श्रेष्ठ , सोलीसीटर राजु थापा,बिराज भट्ट,सोलीसीटर रोजन भण्डारी, सुनील थापाले कार्यक्रम सफल बनाउन स्पोन्सर सहयोग गर्नु भयको थियो।

 

 

Posted by शीतलपाटीन्यूज डटकम on Saturday, July 6, 2019

 




मतहरू

Bkmgzr

best male enhancement pills - http://erectilexpill.com/ male ed pills

Gpegh

hollywood casino - casino world casino world

Htcqmc

how to cure ed - erectile dysfunction remedies causes of erectile dysfunction

Fjjujoync

viagra daily http://viagraonlinejc.com/ viagra blood pressure

Fvvtp

write my cover letter for me - http://boessay.com/ pay for assignment

Qqdbeq

term papers for sale - http://edubibliography.com/ write me a essay

Zwevt

finasteride amazon - finasteride coupon propecia for men

JvbdBoind

https://essaywritera.com/ - essays writing services cheap essays writing service cheap essay service best college application essay service

GrvBoind

https://kloviagrli.com/ - snort viagra https://vigedon.com/ - viagra falls https://llecialisjaw.com/ - cialis for women https://jwcialislrt.com/ - cialis manufacturer coupon 2019 https://jecialisbn.com/ - cialis sublingual

Lmoppchutt

http://essaywriteris.com/ - buy essays cheap how to be a better essay writer college essay writer college application essay writers

Jvqqchutt

https://dissertationahelp.com/ - dissertation literature review example dissertation help service dissertation paper dissertation coaching

Brfgviet

https://ljcialishe.com/ - cialis 60 mg https://cialisvja.com/ - coupons for cialis https://viagraonlinejc.com/ - how to get viagra without a doctor https://viagratx.com/ - does viagra help with premature ejaculation https://buycialisxz.com/ - cheap cialis online

Abgcchutt

https://thesiswritingtob.com/ - buy thesis online phd thesis writing service help me write a thesis thesis assistance

Fbshchutt

https://thesisacloud.com/ - write thesis help me write a thesis statement for free who to write a thesis writing thesis service


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?