१८ श्रावण, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाडौँ । नायिका पूजा शर्मा अभिनीत चलचित्र ‘राम कहानी’को ट्रेलर सार्वजनिक भएको छ। सुदर्शन थापाद्वारा निर्देशन रहेको चलचित्रमाफिल्ममा पूजा, आकाश, केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
भदौ २२ गते देखि चलचित्र देशभर रिलिज हुँदै छ।बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा प्रेम बिछोडको कथा र केही हरर् दृश्यहरुलाई पनि देखाइएको छ ।
(ट्रेलर)