Wednesday August 12, 2020

पहिराको उच्च जोखिममा रहेका पाँच परिवारले घर छाडे

२९ असार, २०७६ शीतलपाटीन्युज डटकम 1392


पहिराको उच्च जोखिममा रहेका पाँच परिवारले घर छाडे

शीतलपाटीन्युज डटकम।

वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् ।वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं– ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन्।‘वडा नं– ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका छन् ।’ वडाध्यक्ष गौतमले भने, ‘पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागार्इं र नवराज चौलागाइँले घर छोडेर अन्तै छाप्रोमा गएर बसिरहेका छन् ।’ अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्नै अवस्थामा रहेको उहाँले बताउनुभयो ।

उता वडा नं– ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागार्इंको घरमाथिबाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेको जनाइएको छ । ‘उनीहरुको घरमाथिबाट झरेको पहिरोले पुरिएको छ । अन्य सात जनाको पनि घरमाथि र तलबाट पहिरो झरिरहेका कारण उच्च जोखिममा परेको छ ।’ उनले भने ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष तारा चौलागार्इं र वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमले जोखिममा परेका र विस्थापित परिवारको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै वडा नं– ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सरिसकेको वडाध्यक्ष गौतमले बताए । (RSS)




मतहरू

viagra online without prescription

viagra online without prescription

cialis 20mg

cialis 20mg

generic viagra us

generic viagra us

AshawicaTrousia

cialis otc

AshawicaTrousia

cialis price

AshawicaTrousia

cialis price

AshawicaTrousia

cialis price

AshawicaTrousia

cialis price

AshawicaTrousia

cialis price

price of amoxicillin at walmart

price of amoxicillin at walmart

cenforce 200 sildenafil citrate

cenforce 200 sildenafil citrate

cenforce 50 pills

cenforce 50 pills

albuterol hfa goodrx

albuterol hfa goodrx

ed supplements

ed supplements

generic viagra us

generic viagra us

viagra brand

viagra brand

sildenafil vs viagra

sildenafil vs viagra

tadalafil without a doctor's prescription

tadalafil without a doctor's prescription

viagra original pfizer order

viagra original pfizer order

order ldn online

order ldn online

viagra 32

viagra 32


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?