३० असार, २०७६
शीतलपाटीन्युज डटकम।
रेडिङ, लण्डन । क्यान्सर रोग विरुद्ध कार्यरत क्यान्सर रिसर्च युके संस्थाको सहयोगार्थ यूके स्थित रेडिङ बुद्धिष्ट गुम्बाका महिलाहरु दौडमा सहभागि भएका छन ।
यूके रेडिङ स्थित प्रोष्पेक्ट पार्कमा आयोजना भएको सो च्यारिटी दौडमा संस्थाका ४७ जना नेपाली महिलाहरुले ५ किलोमिटर दौडमा सहभागि भयका थिए। सो डौडमा सहभागी भयको कुरा वुद्धिष्ट गुम्बा रेडिङका महासचिब एवम समाजसेवी कमल गुरुङले शीतलपाटी न्युज डटकमलाई जानकारी दिनु भयको छ।
"रेस फर लाइफ" भन्ने उद्घोष गर्दै भएको उक्त दौडमा सहभागी महिलाहरुलाई हौसला दिन वुद्धिष्ट गुम्बा रेडिडका अध्यक्ष ईन्सपेक्टर खेम बहादुर गुरुङ, उपाध्यक्ष नर बहादुर गुरुङ, महासचिब कमल गुरुङ, लगायत रेडिङ स्थित ज्येष्ठ नागरिकहरुको समेत उपस्थिती रहेको थियो ।
राज कुमारी गुरुङको संयोजकत्वमा भयको सो दौड "रेस फर लाइफ" नेपाली महिलाहरुलाई नेतृत्व प्रदान गर्दै दंड पुरा भयको थियो भने मिन कुमारी गुरुङले कार्सयक्रममा हभागिहरुलाई खाजाको व्यवस्था गरेकी थिइन।
क्यान्सर रोग बिरुद्ध सचेतनाका लागि गरिएको सो दौड कार्यकममा वुद्धिष्ट गुम्बा रेडिडको तर्फबाट संयोजक राज कुमारी गुरूड, अध्यक्ष ई.खेम बहादुर गुरुङ, उपाध्यक्ष नर बहादुर गुरूड, महासचिब कमल गुरुड़बाट करिब ९ सय १७ पाउण्डको चेक क्यान्सर रिसर्च यूकेका प्रतिनिधीलाई हस्तांन्तरण गरिएको थियो ।
Glass Washing Machine Price
????????????????? Glass Washing Machine Price