Saturday October 23, 2021

かついた」勤務中に爆破予告

१९ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1872



शीतलपाटीन्युज डटकम।

दुखद खवर । 

आदरणीय समस्त नेपाली समुदायमा,

हार्दिक नमस्कार,

हराईरहेका धनपति राइका बिषयमा दुखकासाथ व्यक्त गर्नै पर्ने बाध्यता एवं यहाँहरुलाई अवगत गराउनुपर्ने मेरो पदिय एवं मानविय जिम्मेवारी भएको कुरा मलाई महसुस छ।

केहि दिन यहाँहरुसंग सम्बाद बिहिन भएर बस्नु मेरो बाध्यता थियो र यस बीचमा प्रहरीसंग निरन्तर रुपमा सम्पर्कमा रही काम भैरहेको थियो।

यसै बीच हामीहरुले कल्पना गरेभन्दा बाहिर सरि एरियामा धनपति राइ मृत अवस्थामा हिंजोमात्र भेटिनु भएको कुरा यहाँहरुलाई जानकारी गराउन चाहान्छु र थप जानकारी प्रहरीको मिडिया रिलिज पछि यहाँहरुलाई लेख्ने छु। अहिले प्रहरीले मृत्युको कारण बिषयमा अनुसन्धान गरिरहेको छ। 

 

जीव बेलबासे 

अध्यक्ष 

ग्रेटर रशमोर नेपाली कम्युनिटी 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?