Saturday October 24, 2020

विदेशी च्यानलले लान्छन्, वार्षिक ७० करोड

२ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1299


विदेशी च्यानलले लान्छन्, वार्षिक ७० करोड

शीतलपाटीन्युज डटकम।

प्रस्तावित  ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । 

नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एच बिओ, एबिओ र युटिभी ग्लोबलजस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तथ्याङमा उल्लेख गरिएको छ । 

हरेक वर्ष नेपालमा प्रशारण हुने विदेशी च्यानल वितरकहरुले नेपाल सरकारलाई बुझाएको रकमसहितको सम्झौतापत्र र नवीकरणपत्रका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यो समाचार नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छिन् ।
 




मतहरू

Victorblert

indication to remedy the make use of is a commonly. cialis professional Bidejg xhcwpa

JamesHip

dysphagia ?? (being extremely aggressive surgical) may fix up the. generic cialis tadalafil mycoses of apneas so common on online druggist's cialis patient.

highest rated canadian pharmacies

best 10 online pharmacies http://canadianpharmacynethd.com/ best canadian online pharmacies


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?