Saturday February 22, 2020

सासंद निरुदेवी पाल प्रकरणः अनुसन्धानका लागि एसपीको नेतृत्वमा समिति गठन

१९ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1355



शीतलपाटीन्युज डटकम।

काठमाडौं । नेकपाकी सासंद निरुदेवी पाललाई पेस्तोल देखाएर तर्साएको घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वको ३ सदस्यीय टोली गठन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको सत्यतथ्य अनुसन्धानका लागि टोली गठन गरेको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । टोलीमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्ले र परिसर काठमाडौंका इन्सपेक्टर सुरेन्द्र केसी सदस्य छन् ।

मंगलबार साँझ दुध किनेर फर्कँदै गरेको अवस्थामा आफूलाई अपरिचित व्यक्तिले पेस्तोल देखाएर तर्साएको सांसद पालले विहीबार संसद बैठकमा सभामूखको ध्यानाकर्षण गराएकी थिइन् । काठमाडौं प्रहरीले बिहीबार नै ९२ जनालाई आशंकामा पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १६ जना प्रहरीले विषेश अनुसन्धान गरेको छ । सांसद पालले मंगलबार राती नयाा वानेश्व ९कृष्णभोग पार्टी प्यालेस नजिकै० अज्ञात ब्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको जानकारी गराएकी थिईन् । घटना लगत्तै उनलाई प्रहरीले सुरक्षा गार्ड उपलब्ध गराएको छ ।




मतहरू

maeng da thai kratom

green kratom powder kratom extract review kratom pills for pain [url=http://kratomsaleusa.com/#]kratom deal[/url] history of kratom red sumatran kratom

viagra generic in usa

kiss [url=https://viagraivo.com/#]reviews of generic viagra[/url] raymeds generic viagra viagra generic vs brand name furniture

generic viagra cvs

contact [url=https://viagraivo.com/#]when will viagra go generic in the united states[/url] buying generic viagra online when is generic viagra available in canada delay

when is cialis generic available

actually [url=http://cialisle.com/#]best generic cialis[/url] tea cialis online no prescription invest

MichaeladaLen

what does cialis do if a woman takes it http://cialisle.com/# - cialis generic reviews trusted site to buy cialis cyalis cialis with other medications

when will cialis be generic

hungry when will cialis be generic embrace reach [url=https://getcialistabsfasty.com/#]when will cialis be generic[/url] calculate

generic viagra at walmart

mood [url=http://viarowbuy.com/#]viagra generico in farmacia[/url] generic viagra viagra generic availability piano


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?