Tuesday May 17, 2022

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

२० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 2392



शीतलपाटीन्युज डटकम।

पोखरा- गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ । 

सो अस्पतालमा अहिले बाल, न्युरो, मुटु, र छातीका सर्जन विशेषज्ञ डाक्टर बिहीन छ । ति रोगका एक÷एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि जनशक्ति नपाएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताए । अस्पतालमा सहज सेवा दिनका लागि यि विषयमा चार जनाका दरले विशेषज्ञ डाक्टरको आवश्यकता छ ।




मतहरू

Uaqifi

viagra 50mg price - viagra price viagra 150mg tablet

Wkejvh

prednisolone 5mg cheap - buy prednisolone 40mg for sale cost tadalafil 10mg

Rvssly

buy augmentin 1000mg sale - cialis 40mg cost cialis 10mg price

Smdeml

bactrim 480mg without prescription - order generic viagra sildenafil canada

Gitkss

buy cephalexin 500mg generic - cephalexin cheap erythromycin canada

Rdwekx

buy sildenafil 100mg pill - sildenafil cheap ivermectin goodrx


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?