Friday October 23, 2020

नेपालका गाईगोरु बंगलादेश तस्करी

२० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1389



शीतलपाटीन्युज डटकम।

काठमाडौं - तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ । 

नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो । 

प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान लागेका थिए ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।




मतहरू

Victorblert

Posted at 2020.07.19 2:39:41 by cialis prices Ydzxcj uniwxt

JamesHip

go to this test that practice urine through the use. cialis dosage Cfbvde rjbvcz pharmacy cialis cialis generic


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?