Wednesday September 23, 2020

नेपालमा ३६ लाख भन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच

२० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1789



शीतलपाटीन्युज डटकम।

काठमाडौं - नवीकरणीय ऊर्जाका विभिन्न प्रविधि मार्फत मात्र नेपालमा ३६ लाख भन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत मात्र २४ वर्षको अवधिमा लघु तथा साना जलविद्युत , सौर्य (सोलार) ऊर्जा, बायोग्यास, सुधारिएको चुल्हो, वायु ऊर्जा, सुधारिएको पानी घट्ट लगायतका नवीकरणीय ऊर्जा मार्फत यति धेरैलाई ऊर्जाको पहुँच पुगेको हो ।

लघु तथा साना जलविद्युत र सोलार मार्फत देशका १८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको केन्द्रले जनाएको छ । हाल करिब ५५ लाख घरधुरी रहेको नेपालमा नवीकरणीय ऊर्जाको सेवा पाउनेमा ६५ प्रतिशत छन् । नेपाल विद्युत प्राधिकरणको तथ्यांकले अझै करिब २० लाख घरधुरीमा विद्युतको केन्द्रीय प्रसारण लाइन नपुगेको देखाउँछ । यो तथ्यांकले नवीकरणीय ऊर्जाको पहुँच धेरैमा पुगेको देखिएको छ तर केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरू एउटै घरधुरीमा समेत पुग्ने हुनाले यो एकीकृत रूपमा लाभान्वित संख्या रहेको बताउँछन् ।

“नवीकरणीय ऊर्जाका सबै प्रविधिहरू पुगेको एकीकृत घरधुरीको संख्या ३६ लाख नाघेको छ ,” केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, “एउटै घरधुरीमा एकीकृत रूपमा एकभन्दा बढी नवीकरणीय ऊर्जाका प्रविधि पुगेका छन्, त्यसको आधारमा नवीकरणीय ऊर्जाको पहुँच धेरै देखिएको हो ।” केन्द्रका अनुसार २२ वर्ष अघि अर्थात केन्द्रको स्थापना हुँदा समग्र ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको समीश्रण ०.१५ प्रतिशत रहेकोमा हाल ३ प्रतिशत पुगेको छ ।

नवीकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाट भन्दा बढी विद्युत उत्पादन भएकोमा लघु तथा साना जलविद्युत तर्फ २ हजार २ सय योजना मार्फत २९.४५७ मेगावाट र करिब ८ लाख घरेलु सौर्य विद्युत प्रणाली मार्फत १९.८५६ मेगावाट, १ हजार ७ सय संस्थागत सौर्य विद्युत प्रणालीमार्फत ३.४०२ मेगावाट र वायु ऊर्जाबाट ४१३ किलोवाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४ लाख घरधुरीमा घरायसी बायोग्याँस प्लान्ट, १३ लाख ५० हजार घरधुरीमा सुधारिएको चुल्हो, ३ लाख घरधुरीमा लघु तथा साना जलविद्युत तथा ८ लाख घरधुरीमा सौर्य ऊर्जामार्फत विद्युत् सेवा पुगेको छ ।

केन्द्रले हालसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय ढाँचा महासन्धिमा ८ कार्बन सम्बन्धी आयोजना दर्ता भईसकेको तथा कार्बन व्यापारबाट मात्र १० मिलियन डलर अर्थात एक अर्ब रुपैयाँ बराबर आम्दानी भइसकेको जनाएको छ ।
कारोबारबाट




मतहरू

GScraper

GScraper

Flower Marble Mosaic 3/8

Flower Marble Mosaic 3/8

15mm Pvc Foam Sheet For Cabinet

15mm Pvc Foam Sheet For Cabinet

Apet Film

Apet Film

Cleveland Marble And Mosaic

Cleveland Marble And Mosaic

pvc soft film

pvc soft film

Agricultural Irrigation Systems

Agricultural Irrigation Systems

CWDM SFP

CWDM SFP

Airsoft Hunting Riflescope

Airsoft Hunting Riflescope

D-Panthenol

D-Panthenol

A4 Inkjet Printable Pvc Plastic Sheet

A4 Inkjet Printable Pvc Plastic Sheet

1.5mm White Pvc Panel

1.5mm White Pvc Panel

Products

Products

China CNC Engraving Machine

China CNC Engraving Machine

Aluminum Alloy Doors And Window

Aluminum Alloy Doors And Window

3mm Aluminium Sheet Perforated

3mm Aluminium Sheet Perforated

Smart Lighting

Smart Lighting

100ml airless pump bottle

100ml airless pump bottle

Barbed Wire Machine

Barbed Wire Machine

620

620

Colorful Marble Pattern

Colorful Marble Pattern

Aluminium Curtain Wall System

Aluminium Curtain Wall System

3003 H14 Anodized Aluminum Sheet

3003 H14 Anodized Aluminum Sheet

Drip Irrigation Tubing With Emitters

Drip Irrigation Tubing With Emitters

Stone carvings

Stone carvings

3003 H14 Aluminum Sheet

3003 H14 Aluminum Sheet

Filter Screen

Filter Screen

094000 0490

094000 0490

0.5 Mm Petg Sheet

0.5 Mm Petg Sheet

Decorative Greek Columns

Decorative Greek Columns

4 side seal bag packing machine

4 side seal bag packing machine

PAJAMAS

PAJAMAS

N-Ethyl-2-Pyrrolidone

N-Ethyl-2-Pyrrolidone

200ml plastic spray bottle

200ml plastic spray bottle

Door lock Assy

Door lock Assy

Cattle Fence Making Machine

Cattle Fence Making Machine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?