Monday May 25, 2020

नेपाली सेनामा विभिन्न पदमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

२० श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1318


नेपाली सेनामा विभिन्न पदमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

शीतलपाटीन्युज डटकम।

नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाको भर्ना खुलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले खुला प्रतिष्पर्धाबाट सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १ १ जना मागिएको छ ।

यसैगरी देशभर रहेका नेपाली सेनाका ४० वटा स्थानबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो । दरखास्त बुझाउने अन्तिम मिति भदौ १६ गतेसम्म रहेको छ । दोब्बर दस्तुरको समय २३ गते रहेको छ ।

हेर्नुस् सूचना




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?