Wednesday December 01, 2021

नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने

२५ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 2993


नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने

शीतलपाटीन्युज डटकम।

नेपालले ओमानमापाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमानक्रिकेट सङ्घले  आगामीअसोज १८ देखि २३ गतेसम्म सञ्चालनगर्ने उक्तप्रतियोगितामा नेपालसँगै आयोजकओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथाअसोज २३ गते आयोजकओमानसँग खेल्नेछ ।

उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ । ओमानक्रिकेट सङ्घले पहिले नै आयोजनागर्ने भनेर तय गरेपनिनेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने कीनखेल्ने भन्ने अन्योलता थियो । आइसीसीले उक्तप्रतियोगिताखेल्न अनुमतीदिएपछि नेपालले खेल्ने पक्का भएको हो ।नेपाल क्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् । रासस




मतहरू

ArthurDep

star wars sex games sex games vegas season 1 rough sex games

Danielmer

sildenafil citrate tablets 100mg reviews cvs mail order prescription service grapefruit supplement viagra without a doctor prescription marijuana interaction with other drugs tadalafil 20 mg best price

DonaldArede

celebrty sex games bratty sis - pervy stepsis loves my april fools sex games couples play games blindfolded sex

WilsonHiz

2 viagra in one day depression and low libido women eliquis co pay card viagra for men walmart pharmacy hours cialis women actors

Henrytus

does cialis expire personal injury settlement claims payouts viagra side effects eyes viagra without a doctor prescription viagra pills for men natural female viagra how to safely take viagra

China 24inch Cutter Suction Dredger Factory

Usb Mobile Charger China 24inch Cutter Suction Dredger Factory

cialis support 365

https://cialiswithdapoxetine.com/ cialis generic

China Petroleum grade zinc oxide suppliers

79099-07-3 China Petroleum grade zinc oxide suppliers

Fashion Sand Dredger Vessel

Pitchers & kettles Fashion Sand Dredger Vessel


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?