Saturday February 04, 2023

उपत्यकावासी हिलो मिसिएको धमिलो पानी पिउँदै

२१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 34632



शीतलपाटीन्युज डटकम।

काठमाडौ- काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । 

केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् । 

हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?