Wednesday December 01, 2021

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन, सामाजिक सञ्जालमा पोखे गुनासो

२८ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1405


सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन, सामाजिक सञ्जालमा पोखे गुनासो

शीतलपाटीन्युज डटकम।

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरिदिएको छ। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका क्रिकेटर लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्। सबै कागजात समावेश गर्दागर्दै पनि अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?