३० श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको र हाल यूकेमा विभिन्न संघ संस्थाहरूको आमन्त्रणमा रहनु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विभिन्न शाखामा आवध्द चर्चित कलाकारहरूको समन्वयमा यहि आउदो १८ अगष्ट २०१९ आईतवारको दिन १७:०० बजे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको हाल बन्दै गरेको केन्द्रीय भवनको सहयोगार्थ परोपकारी रात्रि भोजको आयोजना हुन लागेको छ ।
यो “चौथो लोक दोहोरी स्वर्णिम साँझ २०१९” यूकेको अल्डरशट स्थित एम्पाएर बैन्केटिड० हलमा गरिने भयकोले यहाहरूलाई चुलो निम्तो भन्न चाहान्छौ। बिशेष आकर्षण धेरै नेपाली कलाकारहरू एकै ठाँउमा वृहत संगमका साथ कार्यक्रम पस्कन पाउदा सबै खुसीले मन्त्रमुग्ध हुनुहुनेछ भन्न चाहान्छौ। धेरै कलाकारहरूको जोडदार प्रस्तुति, लाईभ लोक दोहोरी सुन्न पाउनु हुनेछ। बाँकी तस्वीर आफै वोल्छ ।
वृध्द वावा आमाहरूलाई टिकट सहूलियतमा £१५ गरिएको छ भने वृस्तित जानकारीको लागि यी नाम र फोनमा टीकटका लागी सम्पर्क गर्न सक्नु हुनेछ। संम्पर्क:- टंक शेरचन ०७८७४१९७८७४,रत्न शाही ०७९१२२१७५२६, लक्ष्मण राना ०७८६८७२३५३४ मनसुधन थापा ०७४९१९५१११७, सन्जय नेपाली ०७४२७६६७७६४, खगेन्द्र रोका ०७४५३२९०७७५
??????
????