३२ श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
काठमान्डौँ। आफ्नो स्वरको जादु प्रस्तुत गर्दै सबै माझ लोकप्रिय बन्दै गइरहेकी गायिका धनमाया थापा सरुले पछिल्लो समय एक पछि अर्को सफल गीतमा नेशनल स्टार इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको अवार्ड जितेकी छन ।
कतारमा एक कार्यक्रम विच सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा अहिले सम्मकै फरक फरक किसिमबाट सम्पन्न भएको थियो ।
सरुले अवार्ड पाए पछि सबैलाई धन्यवाद ज्ञापन गर्दै “मेरो मेहनतको उर्चित मुल्याङ्गकन गरि आजको स्थान हासिँल गर्न पाउनु निकै गर्वको कुरा हो भनेकी छिन। उनले आजको स्थान सम्म पुयाउनको लागी सहयोग गर्ने आफना भगवान रुपी दर्शक तथा श्रोतालाई हृदय देखी आभार ब्यक्त गरिन। साथै अवार्डले अझै थप जिम्बेवारी थपिदिएको महसुस भएको र सवैको साथ प्रति आभारी भएको उनले बताइन ।