१ भाद्र, २०७६
शीतलपाटीन्युज डटकम।
चलचित्र ‘कैदीको पत्र’ निर्माण हुने भएको छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा निर्माण हुने भएको हो । साहित्यकार सनमकुमार बैरागले स्व. मानन्धरको उक्र कथामा आधारीत चलचित्र २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ गरिरहेका छन् । ‘कैदीको पत्र’को निर्देशन बैराग आफैले गरेका छन् । त्यस्तै चलचित्रको पटकथा, सम्वाद र गीत पनि बैराग स्वमय्ले लेखेका हुन् । अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवती सँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको चलचित्रको एउटा गीतको छायांकनमा क्रममागत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् ।
‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनकालागि आफू सुटिङमा उपस्थित भएको बताउनु भयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावीत हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशीमिलेको छ ।’
चलचित्रमा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको छ । मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन् । कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिलघले निर्माता रहेको चलचित्रको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् ।
चलचित्र सुटिङका लागि केही साताअघि प्राबिधिकको एक काठमाडौबाट टोली बेलायत उडेको थियो । हालसम्म स्कटल्याण्डको क्रिफ, आवर फेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवन लगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साताबढी समय लाग्ने बताइएको छ ।
donepezil united states donepezil 10 mg tabletsdonepezil pharmacy donepezil uk
generic viagra online Imitrex mexican border pharmacies
cialis tadalafil 20 mg sildenafil versus tadalafil tadalafil alcohol
generic sildenafil 20 mg sildenafil reviews sildenafil 100 mg
tadalafil citrate liquid otc tadalafil canadian tadalafil
best ed pills global pharmacy canada ed treatment
ordering prescriptions from canada legally canadian pharmaceuticals canada prescription drugs
dutasteride cheap dutasteride 0,5 mg cheapdutasteride generic dutasteride online pharmacy
erectile dysfunction pills safeway pharmacy medicine online order
sildenafil and nitrates hims sildenafil review can i take 200 mg of sildenafil?
how long does levitra last best way to take levitra viagra vs levitra
how to make cialis work better cialis bathtub generic for cialis
clotrimazole 10g genericclotrimazole tablet
order anastrozole anastrozole 1 mg onlineanastrozole united states anastrozole australia