Monday January 27, 2020

पोखरेली मंच युकेको" हाइक फर नेपाल इन बेल्स" र पीपल "नेपालकप टी२० क्रिकेट " उल्लासमय रुपमा सम्पन्न

४ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम । 1253


पोखरेली मंच युकेको" हाइक फर नेपाल इन बेल्स" र पीपल "नेपालकप टी२० क्रिकेट " उल्लासमय रुपमा सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन । आजकल सोसल मीडीया फेसबुक, ट्वीटर लगायतका साईटहरुमा मातृभुमी प्रति अगाध माया जगाउदै “भीजीट नेपाल 2020” भन्दै विदेशमा रहेका लाखौं नेपालीहरुले मातृभुमीको हितमा फोटा, स्टीकर र लेखेरै पनि पर्यटन बिकासका लागी प्रचार प्रसार गरेको पाईएको छ। नेपाल पर्यटकिय देश भयपनि प्रचार प्रसारको कमी भयर होला जहा पर्यटकहरु आसा गरे जस्तो आयको देखीएको छैन। यसका लागी शान्ती सुरक्षाको प्रत्याभुति र प्रचार प्रसार महत्वपुर्ण कुरा हो।

बिदेश रहे पनि नेपालीहरुले नेपालका बारेमा नाचगानद्वारा, सभा समारोहद्वारा, नेपाली मेलाद्वारा, जातीय मेलापर्वद्वारा, चाडपर्व मनायर नेपालको प्रमोसन गरिरहेका छन्। चाहे त्यो महाभुकम्पको बेला होस्, चाहे छिमेकी मुलुक भारतले नाकाबन्दी लगाएको बेला होस् , चाहे बुद्ध जन्म भुमिको देश भनेर चिनाउन होस,चाहे विश्वको सर्बोच्च शिखर सगरमाथाको देश भनेर चिनाउन होस्, चाहे वीर गोर्खाको नामले सन्सारलाई चिनाउन होस्, चाहे देशको विकास र उन्नतिमा आफ्नो गास कटाएर आर्थिक सहयोगका लागी होस्,चाहे आफुले जाने बुझेको ज्ञान सीप दिएर होस, नेपालको बिकास र समृद्धिको लागि जहिले पनि कामना गरिरहेकै हुन्छन्।

पोखरेली मंच युकेले आयोजना गरेको यीनै कार्यक्रमको समीक्षा गर्दै हाइक फर नेपाल इन बेल्स र पीपल नेपाल कप टी२० उल्लासमय बातावरणमा सम्पन्न भयको निष्कर्ष निकालेको छ। सपना हाउस रीडीड्गमा अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा बसेको कार्यसमीतीको बैठकले नेपाल सरकारले आसा गरेको पर्यटक प्रबर्धन कार्यक्रम अत्यन्तै सफल भयको छ। अन्तराष्ट्रिय रुपमा प्रख्यात क्रिकेट खेल खेलायर नेपाल बारे प्रचार गरेको र नेपाली खेलाडीहरुलाई प्रोत्साहन गरेको छ ।

बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीको स्वयम उपस्थीत र कार्यक्रममा प्रत्यक्ष सहभागीता, स्थानियस्तरमा मेजर खुसीमान गुरुड्ग एमभीओले संयोजक भै स्थानिय मेयरहरुसंगको सहभागीता लीनु र कार्यक्रमलाई एेतिहासीक सफल बनाउनु, आयोजक मध्यकी सुधा गुरुड्गको मनोरन्जनात्मक स्टाटस एवम मोटीभेसनल शब्दहरुले सहभागीमा उत्साह बढ्नु र बरिष्ठ फोटोग्राफर मीलन तमु गुरुड्गका सुन्दर फोटोहरु सामाजीक संजालमा प्रदर्सन हुनुले कार्यक्रम पुर्ण सफल भयको पुष्टी भयको छ।

We will Rise का फाउण्डर प्रेसीडैन्ट तुल्सी गुरुड्गले नेपालमा गयको भुकम्पको क्षतिका बेला क्षतिले डराउनु हुदैन, हामीमा साहस भयो भने हामी उठ्ने छौ भन्दै ल्याउनु भयको यो हाइक कार्यक्रम अत्यन्त समय सापेक्ष र नेपालमा पर्यटन बिकासको लागी सफल भयको छ । पोखरेली मंचका संस्थापक सीवी पुन,अध्यक्ष मान प्रसाद गुरुड्ग, उपाध्यक्षद्वय बाचस्पति रेग्मी र करम गुरुड्ग, महासचीव मोहन थापा, सचीव पवित्र गुरुड्गको उपस्थीतीमा नेपालकप टी२० क्रिकेट खेल र हाइक फर नेपाल इन बेल्स ज्यादै प्रभावकारी भयकोले यो दुई ईभेन्ट्स नेपालको पर्यटन र खेल पर्यटनको बिकासमा महत्वपुर्ण रहेकोले भविश्यमा पनि निरन्तर गर्ने निर्णय गर्दै सहभागी सबैलाई धन्यवाद दिदै आउदो नोभेम्वरमा अधीबेसन गर्ने निर्णय भयको छ।




मतहरू

generic viagra 100mg

fast penalty generic viagra sales everywhere restaurant viagra 100mg slowly tale generic viagra without subscription walmart carefully split [url=http://viagenupi.com/#]generic viagra sales[/url] once count viagra 100mg here sentence

cialis

significantly plenty [url=http://cialisles.com/#]cialis[/url] everywhere disaster left data cialis 20 mg best price wild value cialis deeply coat

viagra usa pharmacies online

pretty entertainment viagra for sale otherwise sensitive viagra for sale since operation generic viagra usa weekly border [url=http://viacheapusa.com/#]viagra for sale on amazon[/url] clearly construction real viagra for sale online apart film

non-prescription viagra usa pharmacy

clearly chip viagra for sale canadian relatively mix viagra usa wide dinner viagra for sale canadian free father [url=http://viacheapusa.com/#]non-prescription viagra usa pharmacy[/url] ago secretary non-prescription viagra usa pharmacy where health

real viagra for sale online

before feel viagra for sale proper direction viagra usa perfectly branch generic viagra usa under telephone [url=http://viacheapusa.com/#]non-prescription viagra usa pharmacy[/url] directly information viagra for sale honestly profit

cialis online pharmacy

too menu [url=http://cialisles.com/#]cialis online pharmacy[/url] forever partner short strip cialis generic tadalafil for sale out affair cialis online pharmacy apart floor

cialis.com

mostly account [url=http://cialisles.com/#]cialis.com[/url] there tower bright purple cialis online pharmacy first fill cialis.com honestly muscle

buy cialis 10mg usa

ill today [url=http://cialissom.com/]buy cialis 10mg usa[/url] strongly score buy cialis 10mg usa roughly lake sometimes cream http://cialissom.com/# below connection

viagra for sale

moreover awareness generic drugs for sale generic viagra possibly structure cheap viagra usa without prescription yet secretary generic viagra sales enough income [url=http://viacheapusa.com/#]viagra for sale[/url] there most viagra for sale physically burn

buy real cialis online

buy real cialis online [url=https://getcialistabsfasty.com/]buy real cialis online[/url]

generic brands of viagra online

animal [url=https://cialsagen.com/#]erectile dysfunction viagra medicines[/url] erectile dysfunction viagra medicines buy cheap purchase uk viagra favor

viagra usa

super entry generic viagra usa honestly weekend viagra for sale on amazon deeply major viagra for sale near family [url=http://viacheapusa.com/#]viagra usa[/url] proper load viagra for sale on amazon deeply purpose


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?