Saturday May 08, 2021

एनआरएन युके युवा संयोजकमा नविन गुरूङ भीड्दै

६ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम । 4560


एनआरएन युके युवा संयोजकमा नविन गुरूङ भीड्दै

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन । गैर आवासीय नेपाली सघ युकेको राष्ट्रिय परीषदको  युवा संयोजकमा नविन गुरुङले (HAB) उमेदवारी दर्ता गरेका छन् ।

आगामी सेप्टेम्बर १४ तारिखमा बेलायतमा हुने निर्बाचनका लागि उनले युवा समिति तर्फको संयोजकमा उम्मेदवारी दिदै एनआरएन युकेलाई युवाहरूद्वारा शसक्त बनाउने घोषणा गरेका हुन। बेलायतको अल्डरसटमा रहेर मिडिया क्षेत्रमा काम गर्दै आएका नेपालको तनहुँ कोत्रे बेलायतको अल्डरसट बस्दै आयका गुरुङले युवाहरुको नेतृत्वले एनआरएन युकेलाई चुस्त र एकिकृत गर्न आफुले उम्मेदवारी दिन लागेको बताएका छन ।

अन्तराष्ट्रिय नेपाली फुटबल लिग (International Nepalese football League) का संस्थापक समेत रहेका नविन गुरूङले खेल क्षेत्रमा स्थापित हुन चाहने नेपाली युवाहरुलाई तालिम, अध्ययन भ्रमण र क्लोज क्याम्प जस्ता कुराहरूलाई ब्यवस्था गरेर खेलाडीहरूलाई अग्रणी भुमिकामा ल्याउन पहल गर्ने बताए ।

नेपालीहरूको बेलायत बसाइलाई फलदायी बनाउन एनआरएन जस्तो गैर राजनैतिक मुलधारमा युवाहरूलाई लगेर केही परिवर्तन गर्ने लछ्यका साथ लागेको बतायका छन।   युवा संयोजक बन्नका लागि आफुले बिगतमा नै धेरै काम गरेको नै प्रर्याप्त रहेको बताउदै गुरुङले बेलायतमा रहेका हरेक क्षेत्रका युवाहरुलाई एउटै मालामा गाँस्ने कामलाई पहिलो प्राथमिकतामा रहने बताए।

युवा संयोजकको नयाँ जोस र उत्साह सहित नविन पुख्र्याैली घर कोत्रे, तनहुँ, लहुरे परिवारमा ब्रुनाईमा जन्म भइ काठमाडौंमा उच्च शिक्षा हासिल गरी सन् २००७ सालबाट बेलायत बस्दै आउनु भएका युवा नबिन गुरुङले एनआरएनए युके (२०१९–२०२१) को नयाँ कार्यसमितिको युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । लामो समय सम्म यु.के.को नेपाली समाजमा मिडिया क्षेत्रबाट आफ्नो अतुल्य योगदान दिदै आएका नबिनले समाजमा सकारात्मक सन्देश दिने र समाजका प्रगतिका कामलाई प्राथमिकता दिदै नकारात्मक कुरा माथी खबरदारी गर्दै आएका छन् । मिडियाबाट खेल क्षेत्रमा सधै सकृय हुने नबिन आपूm पनि राम्रो फुटबल खेलाडी हुन् र नयाँपिढींलाई सधै खेल र व्यायाममा जोड दिदै आफ्नो नेतृत्वमा खेल आयोजना मात्र होइन INFL (International Nepalese football League) को संस्थापक पनि हुन् ।

पेशाले ब्यापारी नबिन सफल व्यवसायीको रुपमा चिनिन्छन् । उहाँ अहिले हिमालयन जावा अल्डरसट, चिलिम रेस्टुराँ एन्ड बार रिडिङका संचालक पनि हुन् । त्यस्तै, उहाले ह्याब मुमेन्ट HAB Moment कम्पनीबाट बिभिन्न ब्यापार र व्यवसायीहरुको मार्केटिङ गर्दै धेरै ब्यापारीहरुलाई र समाजलाई सहज वातावरण सिर्जना गर्दै आएका छन् । बिगत एक दसकबाट मिडिया मार्फत यु.के मा बिभिन्न नेपाली चलचित्र प्रदर्शन गर्नुका साथसाथै मिस वल्र्डकी प्रतिस्पर्धी श्रुंखला खतिवडासंग मिलेर युकेमा वृहत च्यारिटी कार्यक्रम आयोजना गरे । यसरी आफू बिभिन्न संस्थामा आबद्द भएर समाजका धेरै भन्दा धेरै कार्यक्रममा सहभागी भई बिशेष अनुभव लिएका नविन एनआरएनए युकेको आगामी कार्यसमितिको युवा संयोजक पदमा आप्mनो उम्मेदवारी दिएका छन् । उनले नेपाली समाजलाई नजिकबाट नियाल्दै युकेमा रहेका नेपाली युवाहरुसंग नजिक हुने र सबै युवाहरुलाई एकै मालामा उन्ने प्रतिवद्धता दिएका छन् । तसर्थ, आउँदो १४ सेप्टेम्बर २०१९ का दिन बेलायतमा सम्पन्न हुन लागेको एनआरएनए युकेको निर्वाचनमा उहाँलाई युवा संयोजक पदमा मतदान गरि अत्याधिक बहुमतले विजयी हासील गर्न समेत अनुरोध गर्दछौं ।

गुरुङले बिगत एक दशक देखी बेलायतमा नेपाली चलचित्र (INFA) प्रदर्शन गर्नुका साथै शृङखला खतिवडाको समन्यवमा बिभिन्न च्यरिटीको आयोजना समेत गरेर अनुभव बटुली सकेका छन। गुरूङले भने, " युवा परिचालन नै राष्ट्र निर्माणको पहिलो स्टेप हो" । एन आर एनको राष्ट्रिय समितिलाई युवाहरूले गर्नुपर्ने सहयोग गरेमा मात्र आजको आवस्यकता पुरा हुन्छ"। यस्ता काम गर्न कुनैपनि कुरामा कमि नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफ्नो धारणा राखेका छन्।
 




मतहरू

Huasheng Lighting Company Limited

Huasheng Lighting Company Limited

Maternity Belt For Twins

Maternity Belt For Twins

Document Holder File Folder

Document Holder File Folder

Hermetic Electronic Packaging

Hermetic Electronic Packaging

Concrete Admixtures

Concrete Admixtures

Deterrents

Deterrents

11kv Power Distribution Transformer

11kv Power Distribution Transformer

Birthday Paper Gift Bag

Birthday Paper Gift Bag

Copper Earth Rods

Copper Earth Rods

24 Hour Holter Ecg

24 Hour Holter Ecg

China Delay Spray for Men

China Delay Spray for Men

Fiberglass Chop Mat

Fiberglass Chop Mat

Abs Plastic 3d Printer

Abs Plastic 3d Printer

Label Applicator For Small Bottles

Label Applicator For Small Bottles

Pouch Bag Packaging

Pouch Bag Packaging

Baking Machine

Baking Machine

China Black Tungsten Ring With Diamond

Black Tungsten Ring With Diamond

China Metal Polishing Tumbler

Metal Polishing Tumbler Supplier

Solid Valve Balls Supplier

China Solid Valve Balls

China Fold Dust Mask Balnk Making Machine

Fold Dust Mask Balnk Making Machine Supplier

High Quality Face Mask Making Machine

High Quality Face Mask Making Machine

Knitting Fabric Price

Knitting Fabric Price

Iron Security Door Price

Iron Security Door Price

12v Water Pump

12v Water Pump

biological engineering

biological engineering

How Much Is The Mask Machine Equipment

How Much Is The Mask Machine Equipment

Calibration Block

Calibration Block

Sling Hook With Latch

Sling Hook With Latch

Pvc Flooring Vs Laminate

Pvc Flooring Vs Laminate

Fuji Escalator

Fuji Escalator

best high pressure shower head

best high pressure shower head

75mm Pipe Clamp

75mm Pipe Clamp

Marble Tile Factory

Marble Tile Factory

Frp Pultrusion Price

Frp Pultrusion Price

Bags Handbag Ladies

Bags Handbag Ladies

Capping Flashing

Capping Flashing

Electric Kick Scooter Factory

Electric Kick Scooter Factory

Bag Filter Machine

Bag Filter Machine

Color Beverage Bottle

Color Beverage Bottle

Double Mode Extrusion Granulator

Double Mode Extrusion Granulator

Explosion Proof Lighting Fixture

Explosion Proof Lighting Fixture

Gadolinium Fluoride GdF3

Gadolinium Fluoride GdF3

Mask With Ce

Mask With Ce

Las Vegas Supports CES with Marquee Takeover - automobilsport.com

Las Vegas Supports CES with Marquee Takeover - automobilsport.com

Aluminum Machining

Aluminum Machining

Small Asphalt Drum Mix Plant

Small Asphalt Drum Mix Plant

Ultraviolet Air Disinfector

Ultraviolet Air Disinfector

Car Perfume Bottle 10ml

Car Perfume Bottle 10ml

27 Inch Oled Monitor

27 Inch Oled Monitor

China Nutrition Enhancers

China Nutrition Enhancers

Hydraulic quick coupling Supplier

Hydraulic quick coupling

China Wholesale Folding Sack Trolley Suppliers

China Wholesale Folding Sack Trolley Suppliers

Medical Unit

Medical Unit

Belt Sludge Dryer Machine

Belt Sludge Dryer Machine

SLA S Series

SLA S Series

Fluorescent Grade Lead Fluoride PbF2

??????????????? Fluorescent Grade Lead Fluoride PbF2

NP-BX1 1400mAh-Digital camera

??????????????????? NP-BX1 1400mAh-Digital camera

MyronNip

dating sites online dating site

??????????????????

Buy Shift gear knob IWC????

Javiercophy

tinder login, tinder date tinder online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?