Friday August 14, 2020

नेपालमा औपचारीक होइन प्राविधीक शीक्षामा जोड दिन मेरो उम्मेदवारी : विनय अधीकारी

१० भाद्र, २०७६ शीतलपाटीन्युज डटकम । 1346


नेपालमा औपचारीक होइन प्राविधीक शीक्षामा जोड दिन मेरो उम्मेदवारी : विनय अधीकारी

शीतलपाटीन्युज डटकम।

लण्डन। एनआरएनए युकेका उपमहासचिव पदमा रही काम गरेका बेलायत निवासी बिनय अधिकारीले एनआरएन केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने भएका छन्। आगामी १५-१७ अक्टोवर २०१९ काठमाडौमा हुने गैर आबासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिबेशनमा अधिकारीले केन्द्रिय सचिव पदमा उम्मेदवारी दिन लागेका हुन्। केन्द्रिय सचिव पदका प्रत्यासी अधिकारी, “हाम्रो देशका बिकट क्षेत्रहरुमा अहिले पनि सिटामोल खाने अवस्था छैन। एनआरएनएले ठोस योजना ल्याएर कम्तीमा विकट ठाउँमा एक प्रदेश एक एनआरएनए अस्पतालको अवधारणा ल्याउनुपर्छ।”

नेपालमा स्थायी सरकार र लगानीको बाताबरण रहेकाले ठोस योजना सहित अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन। बिदेशमा सिकेको ज्ञान सिप र प्रबिधि हस्तान्तरणको बिषय अहिले बहसमा आएजस्तै एनआरएनको केन्द्रिय नेतृत्वमा समेत उनिहरुलाई समेट्नुपर्ने अधिकारीको भनाई छ। “ब्यबसायीहरु मात्र एनआरएन केन्द्रमा हावी भएको धेरैको बुझाई छ। पत्रकारिता क्षेत्रमा लागेका साथीहरुको प्रतिनिधित्व गर्दै म पनि केन्द्रमा जादै छु। केन्द्रिय तहमा सबै क्षत्रको प्रतिनिधित्व रहनुपर्ने आवाज सुनेकाले नै मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ” उनले भनेका छन्।

औपचारिक शिक्षामा अल्झिएको नेपाली शिक्षालाई ब्यबहारिक बनाउन एनआरएनएले पहल गर्नुपर्ने उनले बताए। अधिकारी भन्छन् “कम्तिमा दुई बर्षमा एक प्राविधिक शिक्षालयको अवधारणा अघि सारियो भने १४ बर्षमा सातै प्रदेशमा प्राविधिक शिक्षालय खुल्छन् । बरु यसका निम्ति सामुहिक लगानीको अबधारणा ल्याउन सकिन्छ।

बेलायतमा अनिवार्य रुपमा सवारीको प्राविधिक चेकजाँच गरिए जस्तै सडक दुर्घटना कम गर्न नेपालले पनि पाठ सिक्नु पर्ने उनको भनाई छ। यसबारे प्रष्ट पार्दै अधिकारी भन्छन् , हामी कहाँ दैनिक सवारी दुर्घटनाबाट सयौले अकालमा ज्यान गुमाईरहेका छन्। दुर्घटना कम गर्न एनआरएनले ठुलो रोल लिन सक्छ। हामीसँग विदेशका थुप्रै अनुभवहरु छन्। मात्र अनुभव र सिप हस्तान्तरणको तालेमेल मिलेको देखिदैन। एनआरएनले विभिन्न समिति,उपसमिति तथा कार्यदलहरु बनाएर गतिबिधिहरु संचालन गर्दै आएको भएपनि अधिकांश बढी समितिहरुले नियमित छलफल तथा बैठक समेत नगरेको उनको भनाई छ। अधिकारी भन्छन् ,”तिनै समितिहरुमा विज्ञता भएका साथीहरुलाई ल्याएर योजना अनुरुप काम गर्न सकियो भने नेपालको लागि ठुलो योगदान दिन सकिन्छ।”




मतहरू

https://careprost.confrancisyalgomas.com

https://careprost.confrancisyalgomas.com

AshawicaTrousia

cialis erectile dysfunction

tylenol 3 online

Hi, i think that i noticed you visited my website thus i got here to return the desire?.I'm trying to find issues to enhance my website!I guess its adequate to use a few of your ideas!!

bimatoprost ophthalmic solution 0.03% generic

bimatoprost ophthalmic solution 0.03% generic

best generic viagra pharmacies

best generic viagra pharmacies

over counter antibiotics at walmart

over counter antibiotics at walmart

ed pills online usa

ed pills online usa

purchase hydroxychloroquine online

purchase hydroxychloroquine online

canada viagra generic

canada viagra generic

chloroquine phosphate for fish tanks

chloroquine phosphate for fish tanks

cost of hydroxychloroquine 200 mg

cost of hydroxychloroquine 200 mg

viagra 25mg

viagra 25mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?