Tuesday January 19, 2021

तीजको नाचसंगै अल्डरसटको फेमीली फोरम कार्यक्रम भब्य सम्पन्न

११ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम । 14942


तीजको नाचसंगै अल्डरसटको फेमीली फोरम कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। रमाईलो त्यहा हुन्छ जहा समयले पनि साथ दिन्छ। यस्तै एउटा संयोग र रमाइलो अल्डरसटको फेमीली फोरमले भर्खरै सम्पन्न गरेको छ। हरेक ३ महिनामा हुने अल्डरसटमा बसोबास गर्नेहरूको पारीवारीक भेटघाट र रमाइलो कार्यक्रम यस पटक पनि भब्य रमाइलो भयको छ।

फोरमका यज्ञ छेत्री र शर्मीला छेत्री संयोजक रहनु भयको यस पटकको फेमीली फोरमको कार्यक्रममा फोरमका दिपक न्यौपानेको बुबा नेपालबाट बेलायत भेटधाटमा रहनुभएका आदरणीय तुलसी प्रसाद न्यौपाने र फोरम सदस्य धन छेत्रीको आमा आदरणीय हरिकला क्षेत्रीलाई खादा लगाएर स्वागत गरियको थियो। फोरमका सीनीयर अभीयन्ता भीम बानीयाले स्वागत सम्मान गर्नु भयको सो कार्यक्रममा समाजमा उल्लेख योगदान दिनुहुने र बेलायती डायोस्पोरामा अन्य समाजमा रही उल्लेख योगदान दिनुहुने रमेश बास्तोला अध्यक्ष बेलायतमा पहिलो लायन्स क्लब,भुपु डिएसपि वाचस्पति रेग्मी अध्यक्ष भुपु प्रहरी संघठन बेलायत, धन क्षेत्री सचिव डाटफोर्ड नेपाली समाजलाई पनि खादा लगाई बधाई दिनु भयको थियो।

शीक्षाको ज्योती र एउटा खुडकिलो मानिने GCSE परिक्षामा बिभीन्न स्टार ल्याई पास हुने गंगा अधीकारी र राधा शर्माको छोरी प्रिस्टिना अधिकारी तथा नीलकण्ठ पौडेल र शुसीला पौडेलको छोरा निश्चल पौडेललाई सम्मान गरीयको थियो। निश्चल पौडेलले A Level रिजल्ट सहित Royal Holloway university मा कानुन अध्ययन गर्न पाएको समाचार पनि छ।

फोरममा नयाँ सदस्यका रूपमा निरज तिवारी र श्रीमती तिवारी प्रवेस गर्नु भयकोमा स्वागत गरीएको सो कार्यक्रम परिवारमा नयाँ सदस्यको आगमन भयकोमा शिव बानियाँ र दुर्गा बानियाँलाई बधाइ ज्ञापन गरियको थियो। अल्डरसटमा शीव मन्दिर खरीद, निर्माणमा र संरक्षणमा उल्लेख योगदान पुर्याए बापत भिम बानियाँ, बिक्रम भट्टराई, वाचस्पति रेग्मी, जिबनारायण बेलबासे, हरि भट्टराई लगायतलाई बिशेष धन्यवाद दिइएको सो कार्यक्रममा शीव मन्दिर स्थापना र खरीदमा अल्डरसट फेमीली फोरमको महत्वपुर्ण हात रहेको कुरा फोरमका अभीयन्ता भीम बानियाले बताउनु भयको थियो।

तीज कै अवसरमा गरीयको फोरमको जमघटमा तीजको गीत र नाचले कार्यक्रम उल्लासमय भयको थियो। भेटघाट रेष्टुरेन्टको स्वादिष्ट खाना, फेमीली फोरमका धेरै सदस्यहरू उपस्थित भै रमाइलो गरीयको सो कार्यक्रममा एनआरएन युकेका अध्यक्षका उम्मेदवार शेर बहादुर सुनारले फोरमको कार्यक्रमको सफलताको कामना गर्दै आफु बेलायतको एनआरएन निरन्तर लागी रहेको र उपयुक्त उम्मेदवार भयकोले जीताउन आग्रह गर्नु भयको थियो साथै २३ नोभेम्बर २०१९ मा अर्को आयोजना गर्न फोरमका सदस्य बाचस्पति रेग्मीलाई संयोजक तोकियको थियो।




मतहरू

Klioviet

viagra johannesburg viagra jelly sachet generic viagra online overnight delivery viagra free trial offer free viagra viagra dosage recommendations viagra in ireland? viagra aderal cheap viagra pills online viagra rezeptfrei viagra store in las vegas where i can purchase viagra viagra online bestellen org viagra25mg uk viagra

Fgnhjoync

viagra substitute over counter jeneric viagra for sale viagra sydney genuine generic viagra soft tabs viagra in japan best prices generis viagra viagra per nachname bestellen viagra dapoxetine generic viagra sildenafil citrate viagra 100mg price uk viagra 100mg cost viagra without prescription buy brand viagra viagra pfizer buy online canada viagra sample

Nlbxjoync

buy viagra australia can you get viagra without prescription viagra super force where to buy viagra in bangkok buy viagra online viagrasuperforte 50 mg generic viagra generic viagra cost brand name viagra best alternative to viagra online viagra usa buy viagra thailand viagra and dapoxetine with free free viagra what\'s works better viagra or cialis?

jeyekilqt

????? ??????? ????????? ?????? ???? ????????? ???? ??????? [url=http://www.g3har842lu90l1nq8186kzro6d9d0n44s.org/]ujeyekilqt[/url] jeyekilqt http://www.g3har842lu90l1nq8186kzro6d9d0n44s.org/ ajeyekilqt

Digital Printing On Silk Scarves

GUCCI?????? Digital Printing On Silk Scarves

Fsbxchutt

where to buy viagra in australia viagra rezeptfrei does liquid viagra http://genericrxxx.com/ - buy viagra on line ’

Aqbvchutt

overnight pharmacy 4 u viagra cheap canada viagra brand viagra http://acialaarx.com/ - generic viagra review forum ’


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?