Tuesday June 02, 2020

राखेप सदस्य राजेश गुरुङद्वारा सहाराको मैदान निरिक्षण: "एकेडेमीको मैदान उपयूक्त रहेको धारणा ब्यक्त"

१२ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम। 1310


राखेप सदस्य राजेश गुरुङद्वारा सहाराको मैदान निरिक्षण: "एकेडेमीको मैदान उपयूक्त रहेको धारणा ब्यक्त"

केशव पाठक।
पोखरा। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना मिती नजिकिंदै जाँदा पोखरामा हुने महिला साग फुटबलका लागि प्रशिक्षण मैदान तयारी गर्न यति बेला राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ ब्यस्त रहेका छन ।

यसै क्रममा पोखरा दोविल्ला स्थित राखेप सदस्य गुरूङले विहिबार सहारा एकेडेमीको खेल मैदान निरिक्षण गरेका छन । राखेप सदस्य भए पछि पहिलो पटक सहारा एकेडेमी पुगेका गुरुङले साग खेलमा सहाराको मैदान प्रशिक्षणका लागि उपयूक्त रहेको बताएका छन ।

सो अवसरमा प्रशिक्षणका दौरान आवश्यक पूर्वाधारहरुको निर्माण तथा मर्मतका लागि यथासिघ्र पहल थाल्ने बताए । उनले भने–‘सहाराको खेल मैदान उपयूक्त छ र यहाँको शान्त वातावरणमा प्रशिक्षण गर्न पाउँदा जुन सुकै देशका खेलाडी पनि प्रफुल्लित हुनेछन ।’ सागका क्रममा पोखरामा हुने सात खेल मध्ये महिला फुटबलका लागि सबै देशका टोलीलाई सुविधा सम्पन्न प्रशिक्षण मैदान आवश्यक रहेको तर्फ इंगित गर्दै उनले सहारा एकेडेमीको खेल मैदान प्रयोगका लागि अखिल नेपाल फुटबल संघ संग समेत छलफल गर्ने बताए ।

सहारा एकेडेमीमा पुगेका राखेप सदस्य गुरुङले एकेडेमीमा रहेका कठिन परिस्थितीका बालकहरु संग भेटघाट गर्दै उनले सहाराले दिएको सहारालाई जिवनमा नविर्सीन आग्रह गरे । ‘अहिले यहाँ बस्ने तपाईहरुका लागि यतिबेला सहारा अभिभावक भएकोे छ, भोली आफ्नो खुट्टामा उभिएको बेला सहाराले लगाएको गुण तिर्नुहोला ।’

राखेप सदस्य गुरुङ एकेडेमी पुग्दा एकेडेमीका अध्यक्ष विक्रम थकालीले स्वागत गरेका थिए । सो अबसरमा हालै यूकेबाट नेपाल आएका सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा यूकेका सल्लाहकार महेश गुरुङले राखेप सदस्य गुरुङलाई बोर्ड सदस्य भएकोमा खादा लगाएर सम्मान गरेका थिए ।

श्रोतः पोखरास्पोर्ट्स

फोटो शुदर्सन रंजीत

 




मतहरू

order cialis

tadalafil en español [url=http://buyscialisrx.com/]buy cialis online[/url] dosage tadalafil tablets buy cialis tadalafil by ranbaxy cuanto dura el efecto de tadalafil http://buyscialisrx.com/ tadalafil manipulado tem o mesmo efeito

cialis 10 mg tablet

cialis 10 mg tablet

buy cialis

buy cialis [url=https://calis24.com/#]cialis without prescription[/url]

Nola

e shore [url=https://calis24.com/#]buy cialis[/url] buy cialis cialis tablet terrorist

order clomid online

order clomid online

SpoupeMibreWor

buy clomid


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?