Wednesday October 20, 2021

बढ्यो विदेशी मुद्राको भाउ ! आज यतिमा काराबार हुँदैछ......

१३ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1851


बढ्यो विदेशी मुद्राको भाउ !  आज  यतिमा काराबार हुँदैछ......

शीतलपाटीन्युज डटकम।

आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५८ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैँया ३३ पैसा र बिक्रिदर ७७ रुपैँया ७३ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया ७८ पैसा र बिक्रिदर १० रुपैँया ८४ पैसा रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?