Tuesday November 24, 2020

'साहो'लाई 'निराशाजनक' ट्याग

१४ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1399


'साहो'लाई 'निराशाजनक' ट्याग

शीतलपाटीन्युज डटकम।

झण्डै २ बर्ष लगाएर निर्माण गरिएको चलचित्र 'साहो' अगस्ट ३०बाट विश्वभर प्रर्दशनमा आएको छ। 'बाहुवली' सुपरस्टार प्रभासको एक्सन चलचित्र 'साहो'को प्रतिक्षामा रहेका दर्शकहरुले चलचित्र हेरेर प्रतिक्रिया दिन थालिसकेका छन् । दर्शक तथा समिक्षकबाट सकारात्मक प्रतिक्रियाको आशा बोकेको चलचित्रले 'निराशाजनक' ट्याग पाएको छ । 

समिक्षकबाट ‘साहो’कालागि प्रभासले २ बर्षा समय नष्ट गरेको प्रतिक्रिया आउन थालेको छ। दर्शक तथा समिक्षकले चलचित्रको कथावस्तु र पटकथा कमजोर,भीएफएक्सलाई समेत खराब भनेका छन् । चलचित्रको गीत संगित समेत रुचाएका छैनन्। तर चलचित्रको एक्सन पाटोलाई रुचाइएका छन् ।भारतका चर्चित समिक्षा तरण आर्दश चलचित्रबारे ट्विटर लेखेका छन् ।‘साहोको कथा कमजोर ,भ्रामक पटकथा र कमजोर निर्देशन। ठूलो पैसा को बर्बाद भन्दै उनले चलचित्रलाई १.५ स्टार दिएका छन्। ‘साहो’मा प्रभास र एक्सन मात्र राम्रो रहेको तर खराब कथा र पटकथाका कारण कमजोर रहेको भन्दै बलिउडका अन्य केही समिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।त्यसैगरी अर्का समिक्षक सुमित कँडेल चलचित्रलाई १ स्टार दिदैँ लेख्छन् 'साहो सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक चलचित्र हो। अब तपाई जोखिम उठाएर यो चलचित्र हेर्नुहुन्छ?'

 

 




मतहरू

Victorblert

system when the time has short of Hypotonic Answer Devoid. purchasing cialis online Ryhpvr znfvrh take cialis cialis price

JamesHip

Muhodr epojua 20mg cialis purchase cialis buy cialis daily use online Its unstuck chez mulct to vitality and inhibit


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?