Thursday July 29, 2021

‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

२२ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 25953


‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

शीतलपाटीन्युज डटकम।

यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो ।
 
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए । “परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उनले भने । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्ने उनले बताए । काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुआतसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताए ।

मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । (RSS)




मतहरू

what is hcq

side effect of hydroxychloroquine https://plaquenilx.com/# hydroxyclorquin

pharmacy in canada

online canadian pharmacy https://canadianpharmaciesyourx.com/ mexican border pharmacies shipping to usa

Michaelcerge

dating sites free no registration russian women dating scams

PeterTycle

Sir, your Welcome https://localizer.com.au https://halloween2018.org https://redbottom.org https://scottdewoody.com/2021/07/20/how-to-use-spray-adhesive-to-mark-cardboards/ https://www.casasprefabricadasdemadera.net 241206241

hydroxychloroquine brand

Hello, I enjoy reading through your post. I wanted to write a little comment to support you.

hydroxychloroquine for mange dosage

This post is priceless. When can I find out more?

cost of daily tadalafil

My partner and I absolutely love your blog and find nearly all of your post's to be exactly I'm looking for. Does one offer guest writers to write content to suit your needs? I wouldn't mind composing a post or elaborating on a lot of the subjects you write in relation to here. Again, awesome website!

vardenafil dosage

vardenafil hcl https://vardenafilfit.com/ vardenafil


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?