Thursday July 29, 2021

प्रहरी महानिरीछ्यक खनालद्वारा काठमाडौं परिसर र अपराध महाशाखाको नया निर्माण हुने भवनको शिलान्यास

२४ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम। 26543


प्रहरी महानिरीछ्यक खनालद्वारा काठमाडौं परिसर र अपराध महाशाखाको नया निर्माण हुने भवनको शिलान्यास

शीतलपाटीन्युज डटकम।
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको आआफ्नै भवन बन्ने भएका छन् । आज आईजीपी सर्वेन्द्र खनालले काठमाडौं प्रहरीको भद्रकाली र महाशाखाको टेकुमा सुविधानसम्पन्न अत्याधुनिक भवनको शिलान्यास गरेका हुन् ।

२०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि प्रहरीका दुई निकाय टेकुस्थित साल्ट ट्रेडिङको जग्गामा सारिएका थिए। भूकम्प गएको ४ वर्षसम्म पनि राजधानी काठमाडौंकै प्रहरीहरु पालमुनि बसेर सेवा दिइरहेका छन्। तर अब भने पालमुनीबाट भोग्नु परेको समस्याको समाधान हुने भएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले सुविधासम्पन्न भवनबाट महाशाखाले अझै राम्रो काम गर्ने बताए। सरकारले महाशाखालाई हाल बसेकै ठाउँमा १० रोपनी जग्गा उपलब्ध गराएको छ। भूकम्प गएयता महाशाखाकै कार्यालय एउटा पार्टी प्यालेसमा पाल टाँगेर भइरहेको थियो। आईजीपी खनालकै पहलमा महाशाखाले मुहार फेर्न लागेको हो। खनाल आफैं पनि महाशाखाको प्रमुख भएर जाँदा सोही कार्यालयमा रहेर काम गरेका थिए।

हाल प्रहरी बसेको टेकुको जग्गा नेशनल ट्रेडिङले नेपाल आयल निगमलाई बेचिसकेको छ । निगमले पटकपटक पत्राचार गरेर प्रहरीलाई ठाउँ खाली गर्न आग्रह गर्दै आएको थियो। उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने अख्तियारी पाएको महाशाखासँग मुद्दा चलाउने अधिकार छैन भने पक्राउ परेकाहरुलाई पनि काठमाडौं परिसरमै थुनुवा राख्दै आएको छ। तर अब बन्ने भवनमा भने अत्याधुनिक हिरासत कक्ष पनि हुने प्रमुख थापा बताउँछन् ।

त्यसैगरी नयाँ भवन निर्माण सकिएसँगै महाशाखालाई जघन्य प्रकृतिका अपराधमा मुद्दा चलाउने अख्तियारी दिने समेत तयारी गरिएको बुझिएको छ। यता परिसरलाई भने सरकारले भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा उपलब्ध गराएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार सोही जग्गामा भवन निर्माण थालिएको हो ।

जग्गा खरिदका लागि सरकारले काठमाडौं प्रहरी परिसरलाई एक अर्ब २० करोड र महशाखालाई ६७ करोड निकासा गरेको थियो। त्यसैगरी आजै प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा अत्याधुनिक फिटनेश क्लब निर्माणको पनि आईजीपी खनालले शिलान्यास गरेका छन्। जसका लागि महानगरीय प्रहरी घटना सहायता कार्यदल नगर प्रहरीको कार्यालय सहित कभड हल, ब्यारेक भवन, टेनिस कोर्ट र जलपान हल भत्काइने भएको छ। नयाँ संरचना २ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भवन निर्माणको लागत ३० करोड हुने अनुमान गरिएको छ भने यो आर्थिक वर्षमा १२ करोड रुपैयाँ निकासा भइसकेको बताइएको छ ।
 




मतहरू

10.8 Inch Lcd Tv Monitor

10.8 Inch Lcd Tv Monitor

iyqnfnexr

?????? ??????????? ?????????? ???????? ????? ? ????? ????????? ??? ??????? ???? ????? ????????? iyqnfnexr http://www.g2na083ygu550ay1a152921y9tryly2is.org/ aiyqnfnexr [url=http://www.g2na083ygu550ay1a152921y9tryly2is.org/]uiyqnfnexr[/url]

amoxicillin 500mg canadian order

augmentin xr 1000 mg amoxicillin 30 capsules how much is amoxil prescription Anere mailk

Commercial Garage Flooring

Commercial Garage Flooring

augmentin 14 tablets

amoxicillin 500 125 mg amoxicillin 875 tablet prices can i buy over the counter amoxicillin Anere mailk

Channel Support Z Shaped Fittings

Channel Support Z Shaped Fittings

Heat Transfer Printing

Heat Transfer Printing

China Cajas de regalo iluminadas Fabrica y fabricantes al aire libre de Navidad, Proveedores Precio directo

China Cajas de regalo iluminadas Fabrica y fabricantes al aire libre de Navidad, Proveedores Precio directo

Airtight Plastic Storage Boxes

Airtight Plastic Storage Boxes

generic cialis tadalafil

tadalafil https://tadalafiledcenter.com/ generic tadalafil

Oem Auditorium Chair Factory

Oem Auditorium Chair Factory

Adjustable Hex Dumbbells

Adjustable Hex Dumbbells

tadalafil price

tadalafil online https://tadalafiledcenter.com/ generic tadalafil

chloroquine hydroxychloroquine covid 19

I blog often and I truly thank you for your content. Your article has truly peaked my interest. I'm going to bookmark your website and keep checking for new details about once a week. I opted in for your Feed as well.

Flexi Ply Furniture

Flexi Ply Furniture


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?